Jagaran News

यी हुन् सरकारी गाडी फिर्ता नगर्ने १४ पूर्वप्रधानन्यायाधीश (सुची सहित)

काठमाडौँ , बैशाख २ । पूर्व पदाधिकारीलाई राज्यले सुविधा दिँदा तत्काल रोक्न आदेश दिने न्यायालयकै अगुवाहरुले उल्टो उदाहरण प्रस्तुत गरेका छन्। १४ जना पूर्वप्रधानन्यायाधीशले अवकास भएको लामो समयसम्म पनि सरकारी

भाषण निकै पूराना भए, काठमाडौँमा कहिलेसम्म आउला चीन र भारतको रेल ?

काठमाडौँ , बैशाख २ । रेल सपना नेपालीका लागि नयाँ होइन । केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौ भनेर गरेका भाषण निकै पूराना भइसकेका छन् । त्यसैले यति

सुडानमा सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै, सरकारका सदस्यहरु पक्राउ, नयाँ प्रधानमन्त्री चयन माग

काठमाडौं,बैशाख २ । सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको हो । सेनाले

आईपीएल क्रिकेटकः हैदरावादलाई हराउँदै दिल्लीे दोस्रो स्थानमा उक्लियो

काठमाडौं , बैशाख २। सनराईजर्स हैदरावादलाई हराउँदै दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत हिजो भएको खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेको टोली दिल्लीले

एका बिहानै बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं, वैशाख २ । बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहान ४।८ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प

सरकारी चिकित्सकको आन्दोलन दुई हप्ताका लागि स्थगित

काठमाडौं, बैशाख २ । समायोजनप्रति असन्तुष्टि जनाउँदै सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकहरुले दुई हप्ताका लागि आन्दोलन स्थगित गरेका छन् । पेशागत धर्म र बिरामीलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै

निर्माणाधीन पक्की पुल ढल्दा ५ जना घाइते

काठमाडौ , बैशाख २ । गुल्मीको मुसिकोट नगरपालीकामा रहेको बडिघाट खोलामा निर्माण हुँदै गरेको पक्की पुल ढल्दा पाँचजना घाइते भएका छन् । मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को

केन्याको ‘न्यू रंगिला बार’ बाट १२ नेपाली युवती पक्राउ

काठमाडौं, वैशाख २ । केन्या प्रहरीले शनिबार १२ नेपाली युवतीलाई पक्राउ गरेको छ । उनीहरुलाई बार डान्सरका रुपमा मानव तस्करले केन्या पुर्‍याएका थिए । उनीहरुलाई केन्याको मोम्बासा नियालीस्थित न्यू रंगिला

संसद्को खर्चः टेन्डर नै नगरी भयो तीन करोड खर्च

काठमाडौँ , बैशाख २ । संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ ।

एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खोल्ने तयारीमा सरकार

काठमाडौं, वैशाख २ । सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई

विप्लवका जिल्ला नेता बस्याल पक्राउ

काठमाडौं, वैशाख १ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला नेता रमेश बस्याललाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ आनन्दनगर बस्ने बस्याललाई आइतबार दिउँसो घरबाटै पक्राउ गरिएको

सहकारीको संख्या आधा घटाउने तयारी भइरहेको छ: मन्त्री अर्याल

काठमाडौं, बैशाख १ । भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालमा रहेका सहकारीहरुको संख्या आधा घटाउने तयारी भइरहेको बताएकी छन् । मन्त्री अर्यालले मर्जर र खारेजको नीति लागु