Jagaran News

निर्माणाधीन मध्य पहाडी लोकमार्गको बन्द तालिका फेरियो, नयाँ तालिका यस्तो छ

काठमाडौं, माघ २९ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा आगामी फागुन १ गतेदेखि बन्दको नयाँ तालिका सार्वजनिक भएको छ । दैनिक १० बजेदेखि ४ बजेसम्म लगातार बन्द हुँदा यात्रुहरुलाई असहज भएको

तीन प्रदेशको सीमा विवाद: कुन- कुन प्रदेश परे त ?

काठमाडौं, माघ २९ । प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिमका सीमामा रहेका बर्दियाको सयौँ बिघा जमिनमा विवाद भएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमिनको विवाद छ ।

खाडी र मलेसियाका ६७ रोजगारदाता कम्पनी कालोसूचीमा

काठमाडौं, माघ २९। सरकारले रोजगारका क्रममा पुगेका श्रकिमलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ । वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई

सिक्टा सिँचाइमा अनियमितताः कार्कीले बुझाए १ करोड १० लाख धरौटी

काठमाडौं , माघ २९। सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले १ करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान

गार्ई दुुहुना: दूध बेचेरै महिनाको २२ लाख आम्दानी

काठमाडौं, माघ २९ । गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका गाईपालक गेजन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख आम्दानी गरिरहेका छन्। दुई दशकदेखि व्यावसायिक रूपमा गाईपालन थालेका पन्तको कामधेनु गाईपालन केन्द्रमा

अब आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

काठमाडौं, माघ २९ । तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन ? अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित

रोल्पाका आधा विद्यालयमा शिक्षक दरबन्दी शून्य

काठमाडौं, माघ २९ । रोल्पामा रहेका अधिकांश विद्यालय निजी स्रोतका  शिक्षकको भरमा सञ्चालन भइरहेका छन् । जिल्लाका चार सय सात विद्यालयमध्ये दुई सय ३२ मा शिक्षक दरबन्दी शून्य छ । दरबन्दी

वीर अस्पतालको विकिरणयुक्त मेसिन क्यानडा फिर्ता लैजाने तयारी

काठमाडौं, माघ २९ । क्यान्सरका बिरामीलाई प्रयोग भइरहेको वीर अस्पतालको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा लैजाने तयारी थालिएको छ । तीन वर्ष पुरानो सो मेसिन बिग्रिएको र उपयोगविहीन

फागुन १ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम: रोजगारी नपाउनेलाई असारमा भत्ता

काठमाडौं, माघ २९ । बेरोजगारको तथ्यांक संकलन गरी रोजगार दिने गरी कार्यक्रम ल्याउन लागेको सरकारले रोजगार नपाउनेलाई भत्ताको व्यवस्था गर्ने भएको छ । १ फागुन बुधबारदेखि सुरु हुने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत

हिरो महिला गोल्डकप: भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं, माघ २९ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप महिला फुटबलमा नेपालले घरेलु टोली भारतमाथि २–१ को जित

साढे ३३ किलो सुन प्रकरण: धमाधम न्यायाधीशहरु काजमा तानिँदै

काठमाडौं, माघ २९ । न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिवद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्दैछन् । सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन् । उच्च

पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं, २८ माघ । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उपचाररत ह्याम्स अस्पतालका अनुसार उनलाई सुधार आएको र सामान्य हिँडडुल गर्न