Jagaran News

बैंक अफ काठमाण्डूको नाफा ३३.७१ प्रतिशतले बढ्यो, जगेडा कोषमा कति ?

जागरण न्युज काठमाडौं, २८ माघ । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ करोड ७५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यसै

नेपाली काँग्रेसको बैंठक बस्दै, बैंठक विधान अनुमोदन र नेविसंघ विवादमा केन्द्रीत हुने

काठमाडौं, २८ माघ । केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशन प्रतिनिधि स्वतः बन्न पाउने कि नपाउने भन्ने विवाद झेल्दै आएको नेपाली काँग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै छ । नेविसंघको म्याद

एभरेष्ट इन्सुरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

जागरण न्युज काठमाडौं, २८ माघ । एभरेष्ट इन्सुरेन्स कम्पनी लि.को १ लाख ९७ हजार ७१७ कित्ता लिलामी सेयर भर्ने सोमबार (माघ २८ गते) अन्तिम दिन रहेको छ । लिलामीमा लगानीकर्ताले

वन्यजन्तु पालन, बेच विखान र निकासी गर्ने नीति ल्याउँदै सरकार

काठमाडौं, २८ माघ । वन्यजन्तुको चोरी निकासी बढिरहको अवस्थामा सरकारले वन्यजन्तुको पालन, प्रजनन, मांसाहार, बेचबिखन र विदेश निकासीसमेत गर्न सकिने नीति ल्याएको छ । यसका लागि सामुदायिक, सहकारी र निजी

आजका पत्रपत्रिकाले प्रकाशित गरेको मुख्य समाचारहरु

काठमाडौं,२८ माघ । संघीय राजधानी काठमाडौंबाट प्रकाशित आजको राष्ट्रिय दैनिक पत्रिकाहरुले आ–आफ्नै किसिमको खबरहरुलाई प्राथमिकतामा प्रकाशन गरेका छन् । आजका सबै राष्ट्रिय दैनिकहरुले एनसेल कर प्रकरण सम्बन्धि समाचारलाई महत्वकासाथ समाचार

एनसेललाई कर असुली गर्न चुक्नुमा प्रशासनको लापरबाहीः अर्थ समिति

लाकाठमाडौं । संसदको अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट कर असुली नहुनुमा राजस्व प्रशासनका अधिकारीहरुको गम्भीर लापरबाही भएको निश्कर्ष निकालेको छ । आइतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडा र सरकारी

आईतबार पनि शेयर बजार ओरालो, ११२७.५३ अंकमा पुगेर रोकियो

काठमाडौं, २७ मंसिर । आईतबार पनि शेयर बजार ओरालो लागेको छ । कारोबार अवधी बिहानदेखि नै ओरालो लागेको नेप्से परिसूचक १२.०५ अंकले घट्यो । यो नेप्से १.०६ प्रतिशतले घटेर ११२७.५३

मन्त्रालयमा धर्ना बसेका सरकारी डाक्टरमाथि लाठीचार्ज, २० भन्दा बढी पक्राउ

काठमाडौँ, माघ २७ । कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा

सरकारी सेवामा खस आर्यको आरक्षण हट्यो

काठमाडौँ , माघ २७। सरकारी सेवामा खस आर्यको आरक्षण नराखि संघीय निजामती सेवा विधेयक तयार पारिएको छ । संविधान र निर्वाचन कानुनमा खस आर्यलाई पनि आरक्षणको व्यवस्था छ । तर,

सैनिकको रगतले बचायो वृद्धालाई ! सेनाको शिविरमा ४५३ जनाको उपचार

काठमाडौं, माघ २७। जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ नेपाली सेनाको रुद्रध्वज गणका तीन सैनिकले दान गरेको रगतले एक वृद्धाको ज्यान जोगिएको छ । सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाका अनुसार दीपायल सिलगढी नगरपालिका–५

उद्यमशीलता सम्मेलनको तयारी पूरा, राष्ट्रपति भण्डारीबाट शुभारम्भ हुने

काठमाडौँ, माघ २७ । सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । परिसङ्घले आज पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी

चम्किए सन्दीपः सिड्नी सिक्सर्समाथि शानदार जित

जागरण न्युज काठमाडौं, २७ माघ । मेलबर्न बिग बास लिगमा सेमिफाइनलमा प्रवेश गरेको छ र खेलमा सन्दीप लामिछाने सँगै ग्लेन म्याक्सवेल चम्किएपछि मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारि