Jagaran News

बंगलादेशले वेष्ट इण्डिजलाई ७ विकेटले हरायो

आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशले वेष्ट इण्डिजलाई ७ विकेटले हरायो छ । यो संगै बंगलादेशको दोस्रो जित भएको छ । खेलमा वेष्ट इण्डिजले क्रिस गेललाई खाता खोल्न नपाउँदै गुमायो । दोस्रो

जिप दुर्घटना(अपडेट), मृत्यु हुनेको संख्या ९ पुग्यो, घाइतेहरुलाई जिल्ला अस्पताल बझाङ ल्याइँदै

काठमाडौं , असार २ । बझाङमा एक यात्रीवहाक जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यस अघि ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पाँच पुरुष,

असार मसान्तभित्र अनुदान नलिए प्राधिकरणले लाभग्राही सूचीबाट हटाउने, सम्झौता गर्न आग्रह

काठमाण्डौ , असार २ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका लाभग्राहीलाई आउँदो २१ गतेसम्म सम्झौता गर्न आग्रह गरेको छ । असार २१ गतेभित्रै सम्झौता गरी यहि असार मसान्तसम्म अनुदानको

प्रदेश –२ : सामुदायिक विद्यालयका छात्राले अब मासिक ५ सय छात्रवृत्ति पाउने

काठमाडौं, असार २ । प्रदेश २ का सामुदायिक विद्यालयका छात्राहरुले मासिक ५ सय रुपैयाँ छात्रवृत्ति पाउने भएका छन्। आइतबार सार्वजनिक भएको प्रदेश दुईको आगामी वर्षको बजेतमा उक्त व्यवस्था गरिएको हो।

बझाङमा जिप दुर्घटना, ६ जनाको मृत्यु, ६ को अवस्था गम्भीर , अन्यको यस्तो छ

काठमाडौं, असार २ । बझाङमा एक यात्रीवहाक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोमबार सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना

लोकसेवा आयोगमा आवेदन दिनेको भीड: एक मिनेटमा दिए सय जनाले आवेदन

काठमाडौं, असार २ । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि

प्रचण्ड भन्छन् – पार्टी एकीकरणका समयमा भएका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्छ

काठमाडौं, असार २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका समयमा भएका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष दाहालले रितबहादुर खड्काको

काठमाडौँ–केरुङ रेलमार्गः द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान

काठमाडौँ , असार २ । केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार

प्रधानमन्त्री ओलीले उपत्यकाका संसदलाई बालुवाटार बोलाए, किन ?

काठमाडौं , असार २ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सांसदलाई बालुवाटार बोलाएका छन् । उनले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका सांसदलाई बोलाएका हुन् । विवादित गुठी विधेयकको विषयमा छलफल

क्रान्तिकारीले गरे त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाण्डौ , असार २ । क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा तालाबन्दी गरेका छन् । नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु ( क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय ९त्रिवि० सेवा आयोगको कार्यालयमा

भारतदेखि नेपालसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सकियो, अब छिटै सञ्चालनमा आउने

काठमाडौं, असार २ । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको

डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा चिकित्सकको मनपरिः ११ चिकित्सक एकैपटक बसे बिदामा , बिरामीको बिच्चली

काठमाडौं, असार २ । डडेल्धुरा उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सक एकै पटक बिदामा बसेका छन् । उपचारका क्रममा चिकित्सकको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको प्रत्याभूति माग गर्दै