Jagaran News

विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदैछ

काठमाडौं, २२ जेष्ठ । आज ४७ औं विश्व वातावरण दिवस । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ विश्व वातावरण दिवस बुधबार विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसका अवसरमा वातावरणका

इस्लाम धर्मावलम्बिहरुको महान चाड इद उल फित्र मनाइंदै, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २२ जेष्ठ । इस्लाम धर्मावलम्बिहरुको महान चाड इद उल फित्र विशेष रूपमा आज मनाई रहका छन् । इद उल फित्र चाडको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिएको छ ।

लोकसेवा आयोगको विज्ञापन नसच्याए देश ठप्प पारिन्छः विद्यार्थी नेता यादव (भिडियो सहित)

काठमाडौं, २५ जेठ । संयुक्त विद्यार्थी संघर्ष समितिले कर्मचारी भर्नाको लागि लोकसेवा आयोगले निकालेको विज्ञापन सच्याउन माग गर्दै काठमाडौंंको माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् ।लोक सेवा आयोगले आह्वान गरेको कर्मचारी

देशलाई निकास दिन गोलमेच सम्मेलन आवश्यक: अध्यक्ष थापा

बुटवल जेठ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकासका लागि दीगो शान्ति कायम गर्न गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लव प्रदेश

सुधार अभियानः कुलमानले ल्याए एकैदिन तीन वटा सब-स्टेसन सञ्चालनमा

काठमाण्डौ , जेठ २१ । नेपाल विद्युत प्राधिकरणले एकै दिन तीन वटा सब(स्टेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले तीन वटा सब-स्टेसनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालनमा ल्याएको हो । सप्तरीको

नेकपा सचिवालय बैठकः केन्द्रीय कमिटीको कार्यविभाजन भोलि टुंग्याउने, आज पुर्णता पाएन्

काठमाडौं, जेठ २१ । नेकपाले केन्द्रीय कमिटीको कार्यविभाजक भोलि टुंग्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार (भोलि) केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन टुंग्याउने भएको हो । नेकपामा ४

संसदमा गगन थापाको प्रश्न : वृद्धभत्ताका कार्यक्रमलाई मात्रै हेरेर म खुसी हुँ कि दुःखी ? विष्णु पौडेललाई दिए यस्तो जवाफ

काठमाडौं, जेठ २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि संसदमा पेश गरेको बजेटले निराशा बढाएको बताइका छन् । दुई तिहाइ बहुमतसहितको

सरकारले कलमलाई रोकेर निरकुंशता ल्याउन खोज्यो : काँग्रेसका प्रवक्ता शर्मा

काठमाडौं, जेठ २१ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले प्रेसलाई नियन्त्रणमा लिन खोजेको बताएका छन् । कलमलाई रोकेर निरकुंशता ल्याउने उद्देश्यका साथ सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको उनको

अध्यक्ष प्रचण्डले भने- पार्टी भित्र पनि दलितमाथि विभेद छ ‘

काठमाडौं, जेठ २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी भित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको उल्लेख गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जातीय भेदभाव

शेयर बजार: साढे तीन अङ्कले घट्यो

काठमाडौं, जेठ २१ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’, अब ११ वटासम्म जहाज पार्किङ गर्न सकिने

काठमाडौं, जेठ २१ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्नेक्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे

नेपालमा महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ

काठमाडौं, जेठ २१ । देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाइ प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता