Jagaran News

गुराँस लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १ फागुण । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । कैलाश विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु

लुम्बिनी इन्स्योरेन्स र राष्ट्रिय सहकारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १ फागुण । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र राष्ट्रिय सहकारी बैंक लि. बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्झौता अनुसार सहकारी बैंकका देशभर रहेका सहकारी संस्था, सदस्यहरु

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त

काठमाडौ, १ फागुण । कामना सेवा विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । ेबैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निमित्त कार्यकारी

प्रधानमन्त्री रोजगार कार्यक्रम: बेरोजगारमा दर्ता गरेको १०० दिनमा रोजगार

काठमाडौं, १ फागुन । केही समय अघि सामाजिक सरक्षा कार्यक्रम घोषणा गरेको सरकारले फेरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । अब सरकारले बरोजगरामा दर्ता गरेको न्युनतम १०० दिनमो रोजगारी

एकाएक कैलालीमा गोली चल्यो, हतकडीसहित भागेका अभियुक्त पक्राउ

काठमाडौं, फागुन १ । कैलालीको धनगढी नजिकैको जंगलमा गोली चलेको छ । कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । जबर्जस्ती करणी मुद्दाको

किन हुने भयो मध्यपहाडी लोकमार्गको पर्वत खण्ड दैनिक साढे ६ घण्टा बन्द ?

काठमाडौं, फागुन १ । निर्माणाधीन मध्यपहाडी लोकमार्गको पर्वत खण्ड दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ । लोकमार्गको पर्वत खण्डमा आजदेखि लागू हुने गरी दैनिक साढे ६ घण्टा बन्द

आइजिपी खनाल र गुप्तचर प्रमुख भारत प्रस्थान, कामू आइजिपीको जिम्मेवारी कार्कीलाई !

काठमाडौं, फागुन १ । प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग ९गुप्तचर० का मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी भारतमा आयोजनामा हुने आतंकवाद नियन्त्रणसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन भारत

१२ प्रहरी एसपीको काज सरुवा, को–कहाँ (नामावलीसहित)

काठमाडौं, फागुन १ । नेपाल प्रहरीका १२ एसपी (प्रहरी उपरीक्षक) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा काज

परिवारलाई नियन्त्रणमा लिई घाइते बनाइ लाखौंको लुटपाट, तीनजना पक्राउ

काठमाडौं, फागुन १। जनकपुरमा मंगलबार राति लुटेराहरुले तीनजनालाई घाइते बनाइ लाखौंको लुटपाट गरेका छन् । जनकपुर उपमहानागरपालिका १३ पीडारी बस्ने शोभित राउतको घरमा लुटेराको समूहले आक्रमण गरी लुटपाट गरेको प्रहरीले

भूकम्पपीडितको गुनासो- बैंकबाट निकाल्ने बित्तिकै रकम लुटियो !

काठमाडौं, फागुन १ । सिन्धुपाल्चोकका एक भूकम्पपीडितले १ लाख आवास अनुदानबापतको रकम बैंकबाट निकाल्नेबित्तिकै लुटिएको गुनासो गरेका छन् । जुगल गाउँपालिका–१ का दानबहादुर श्रेष्ठले आवास अनुदानको १ लाख रुपैयाँ राष्ट्रिय

सरकार समृद्धिको लडाइँमा विजयी हुन्छ: मन्त्री अधिकारी

काठमाडौं, फागुन १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार समृद्धिको लडाइँमा विजयी हुने बताएका छन् । सोनाम ल्होछार सांस्कृतिक महोत्सव–२८५५ लाई तेमाल गाउँपालिका–५ नारायणस्थानमा मङ्गलबार सम्बोधन गर्दै

Two students injured in BP Highway 

By Ranjit Dhamala Kathmandu, Feb 13 : Students have brought the vehicular movement along the BP Highway to a grinding halt in protest of unruly driving. Students claimed that they