
डीपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै, दुवैै टिम जितको खोजिमा
काठमाडौं , फागुन २। तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज महेन्द्रनगर गुनाइटेडले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो

प्रधानमन्त्री ओलीले देशवासीको नाममा आज सम्बोधन गर्दै, वर्षदिनको उपलब्धि सार्वजनिक गरिने
काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(बिहीबार) देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका लागि सम्बोधन गर्न लागेका हुन्।

४० हजार टन स्वदेशी चिनी गोदामै थन्कियो
काठमाडौं , फागुन २ । स्वदेशी चिनीले आयतित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभई लामो समयदेखि गोदाममै थन्किकोले आयातित चिनीको भन्सार दर बढाउन व्यवसायीले माग गरेका छन् । आयातलाई नियन्त्रण

बिहे नहुने डरले छोरीको पढाई रोक्न बाध्य
काठमाडौं, फागुन २ । ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको

कतै तपाईलाई थाहा नपाई डिप्रेसन त भएको छैन ? यसरी बच्नुहोस् डिप्रेसनबाट !
काठमाडौं , फागुन २ । अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ ।

आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस विश्वभर मनाईंदै: यसरी मनाउन थालियो ‘भ्यालेन्टाइन डे ‘
काठमाडौं, फागुन २ । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही

भ्रष्टाचारमा सरकारको कामभन्दा कुरा धेरै !
काठमाडौं , फागुन २ । ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ प्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाइ पछिल्लो समय बाक्लै सुनिन थालेको छ । दोस्रोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै

बेरोजगारको आवेदन चैत्रदेखि खुल्ने, बेरोजगार युवालाई वार्षिक २२ हजार भत्ता
काठमाडौं, फागुन २ । सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्दै बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । यस वर्ष यो कार्यक्रमका लागि बजेटमा तीन

विकास निर्माणमा सेना मूल ठेकेदार : २८ उपठेकेदार
काठमाडौं , फागुन २ । आइतबार अपराह्न मकवानपुरको सिस्नेरीस्थित सेनाको क्याम्पभन्दा करिब एक किलोमिटर दूरीको छालाटारस्थित अनकन्टार भिर खोल्न दुई स्काभेटर सक्रिय थिए । साइट इन्चार्ज यदुवंश अधिकारी स्काभेटरचालकलाई जोगिएर

क–कसले पाउँछन् भत्ता ? पाउने प्रक्रिया के ?
काठमाडौं, फागुन २ । न्यूनतम रोजगारी नपाएको परिवार, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार, स्वरोजगार नभएको परिवार, वैदेशिक रोजगारीमा नभएको परिवारले निर्वाह भर्ता पाउनेछन् । न्यूनतम रोजगारी नपाउने व्यक्तिहरुको

सात न्यायाधीशको काज सरुवा सिफारिस, को–कहाँ भए त सिफारिस ?
काठमाण्डौ, फागुन २ । न्यायपरिषद्ले उच्च अदालतका सात न्यायाधीशको काज सरुवा गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । परिषद्को बुधबारको बैठकले उच्च अदालतका सात न्यायाधीशलाई काज सरुवा गर्न सिफारिस गरेको परिषद्का

मौसमविद्को अनुमान्- आज धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने
काठमाण्डौ, फागुन २ । अबको केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली













