नेकपाले बोलायो शुक्रबार सचिवालय बैठक : केन्द्रीय सदस्य कार्यविभाजन टुंगिने
काठमाडौं, असार ४ । नेकपाको केन्द्रीय सदस्य कार्यविभाजन शुक्रबार टुंगिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार सचिवालय बैठक बोलाएको छ।
बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छल
फल भएपछि शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको हो।
शुक्रबार दिउँसो ३ बजेका लागि सचिवा
लय बैठक डाकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अब सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्य्विभाजन टुंग्याउन सक्छ।’ श्रेष्ठले भने ।
उनका अनुसार सचिवालय बैठकमा पोलिटव्यूरो गठन, बाँकि रहेको पार्टी एकता प्रक्रियाबारेमा छलफल हुनेछ।
त्यस्तै नेकपा राजनीतिक प्रतिवेदन अझै छापिन सकेको छैन्। शुक्रबारको बैठकले राजनीतिक प्रतिवेदन पनि टुंगिन सक्ने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्