Jagaran News

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो , अब कहिले आउँछ सञ्चालनमा ?

काठमाडौं, जेठ २२ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा

सुडानमा प्रर्दशनकारीमाथि सेनाले गोली चलायो, गयो ६० जनाको ज्यान

काठमाडौँ । सुडानमा प्रर्दशनकारी माथि सेनाले गोली चलाउदा ६० जनाको मृत्यु भएको छ । सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको हो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार

नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि चाँडै नै सडकमा उत्रिने अध्यक्ष जबराको चेतावनी : भने – विदेशी सहयोग चाहिँदैन ’

काठमाण्डौ , जेठ २२ । नेपाललाई हिन्दू राष्ट्र बनाउनका चाँडै नै सडक संघर्षमा उत्रिने राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले बताएका छन् । उनले नेपाललाई हिन्दू राष्ट्र

गोविन्द केसीले भने- सरकारले निरंकुशतावादी चरित्र देखायो

काठमाडौं, जेठ २२ । डा. गोविन्द केसीले सरकारले दण्डहीनता र निरंकुशता उन्मुख चरित्र देखाएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनले यस्तो चरित्र गतिविधि रोक्न माग चेतावनी दिएका हुन्

सरकारलाई चर्को दबाब, लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए देश गम्भीर द्वन्द्वमा फस्ने चेतावनी

काठमाण्डौ , जेठ २२ । लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई यति बेला चर्को दबाब परेको छ । सत्तारुढ दलकै सांसदहरुले विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई चर्को

आगामी वर्षलाई वृक्षरोपण वर्षको रुपमा मनाउने सरकारको घोषणा, प्रधानमन्त्रीले रोपे सिंहदरबारमा एभोकाडोको विरुवा

काठमाडौं, जेठ २२ । सरकारले आगामी वर्षलाई वृक्षरोपण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । त्यसैगरी कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त

शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकेमा मात्रै दिगो विकास हुन्छ : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं , जेठ २२ । अर्थमन्त्री डा.युवराज खतिवडाले शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकेमा मात्रै दिगो विकास हुने बताएका छन् । उनले यसका लागि सरकारले सोहीअनुसारको नीति अबलम्बन गरेको समेत

फेरि आयो रवि ओडको उत्कृष्ट गीत दिलको फ्रेममा (हेर्नुहोस् भिडियोसहित )

काठमाडौँ , जेठ २२ । दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक रवि ओडको स्वरमा रहेको गीत दिलको फ्रेममा सार्वजनिक भएको छ । गीत सार्वजनिक भइरहदा यति बेला यस गीतले बजार

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश र न्यूजिल्याण्ड भिड्दै

काठमाडौं, २२ जेष्ठ । आईसीसी विश्वकप क्रिकेट २०१९ मा आज (बुधबार) बंगलादेश र न्यूजिल्याण्डबीच भिडन्त हुँदैछ । खेल नेपाली समयानुसार साँझ सवा ६ बजेदेखि लण्डनमा सुरु हुँदैछ । आतंकबादी हमलापछि

विश्वकप क्रिकेटखेल मा आज भारत र दक्षिण अफ्रिका खेल्दै

काठमाडौं, २२ जेठ । विश्वकप क्रिकेट उपाधिको प्रमुख दावेदारको रुपमा रहेको भारतीय टोलीले आईसीसी एक दिवशीय विश्वकपको आफ्नो पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध बुधबार विराट कोहलीको कप्तानीमा खेल्दैछ । भारतको यो

इन्फिनिटी लघुवित्तको आइपीओ बाँडफाँट, ६२ हजार ९९३ जनाले पाए १० कित्ताका सेयर बाँकीको हात खाली

काठमाडौं, २२ जेठ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ । लघुवितमा ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यस आइपीओमा

इन्फिनिटी लघुवित्तको आइपीओ बाँडफाँट, ६२ हजार ९९३ जनाले पाए १० कित्ताका सेयर बाँकीको हात खाली

काठमाडौं, २२ जेठ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ । लघुवितमा ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यस आइपीओमा