Jagaran News

आज ६९ औँ प्रजातन्त्र दिवस : देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, फागुन ७ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ९मंगलबार० ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम

आउँदो विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतलाई आग्रह

फागुन ७ । भारतीय क्रिकेट प्रशंसक र मुम्बई क्रिकेटका केही अधिकारीले आउँदो जुनमा हुन लागेको विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतलाई आग्रह गरेका छन् । गएको बिहीबार कश्मीरको पुलवामामा

१७९ जना नेपालीलाई भारतको मणिपुरबाट उद्धार, आज नेपाल फर्काइँदै

काठमाडौं, फागुन ७। मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ । नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स

महान्यायधिवक्ताको रायः अख्तियारका पूर्वआयुक्त पाठकलाई मुद्दा चलाऊ

काठमाडौँ , फागुन ७ । महान्यायधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ । अख्तियारले सोमबार

तुलसीपुरमा अब ‘स्मार्ट छोरी’

काठमाडौं, फागुन ७ । देशका विभिन्न भागमा भइरहेका बालिका अपहरण, बलात्कार र हत्याका घटनाले किशोरीलाई त्रस्त बनाइरहेको छ । अधिकांश छोरीले सामाजिक विभेद, हिंसा, दुर्व्यवहार र शोषणका कारण पनि आफूलाई

सुब्बा र खरदारसहित १८ हजार कर्मचारीको समायोजन सकियो

काठमाडौं , फागुन ६। सरकारले प्रशासनतर्फका सुब्बा र खरदारसहित १८ हजार ४२४ कर्मचारीहरुको समायोजन सकेको छ । तिमध्ये अधिकांशको समायोजन संघमा भएको छ । सोमबार साँझ प्रशासन र राजश्व समूहका

सामाजिक सुरक्षा कोषमा १६ सय २० उद्योग प्रतिष्ठान दर्ता, समयावधि थप्ने तयारी

काठमाडौं, फागुन ७ । उपत्यकाका तीन जिल्लाका उद्योग तथा सेवा क्षेत्रहरुको सामाजिक सुरक्षा कोषमा दर्ता हुने मिति सकिएको छ । कोषले उपत्यकाभित्रका संस्था, उद्योगहरुलाई तीन महिनाभित्र सूचीकृत हुन आह्वान गरेको

बार एशोसिएनलाई चुनाव लाग्यो, ६४ जनाको उम्मेदवारी

काठमाडौं, ६ फागुन । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएन यतिखेर चुनावी सरगर्मी बढेको छ ।  सोमबार २५ औं केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भएको छ । उमेद्वारी दर्ताका

दुर्घटनामा गम्भीर घाइते बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन

काठमाडौं, ६ फागुन । गत माघ १२ गते बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते हुनभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । दुर्घटना पछि त्रिवि शिक्षण अस्पताल,

Far-Western province Chief Malla falls ill

Kathmandu,  Feb 18 :  Chief of Far-Western province, Mohanraj Malla, has fallen ill. He was admitted to Nisarga Hospital, Dhangadhi, after suffering from high fever and common cold and cough.

उपकूलपति कार्यालय घेराउ गर्दै विद्यार्थी स‌ँगठनले भने:निर्वाचन कार्यतालिका सार्वजनिक नगरे कडा आन्दोलन हुन्छ

काठमाडौं, फागुन ६ । स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाव दिँदै दुई विद्यार्थी संगठनले संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका छन् । सोमबार अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले

सामूहिक छलफलबाटै नेकपाको सांगठनिक एकता टुंगो लगाइने

काठमाण्डौ, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्य दलका सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालयको सोमबार बिहान बसेको बैठकले कार्यदलले