Jagaran News

लोकसेवाको विज्ञापनबारे अध्यक्ष प्रचण्ड भन्छन् – आत्तिनु पर्दैन प्रधानमन्त्री आएपछि निर्णय गर्छौं

काठमाडौं , जेठ २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिइने बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समितिको निर्देशनलाई

शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं, २८ जेष्ठ (जास) । दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीमा गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको सिप्टीका

एसइईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, जेठ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एसइइको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रदेश २ मा अनिवार्य सामाजिक र विज्ञान परीक्षाको प्रश्नपत्र आउट गरेको

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ

काठमाडौं, जेठ २८ । नेपाल सरकारका एक जना उप-ससचिव छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रम

काठमाडौं , जेठ २८ । मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महांघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग

लोक सेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको मन्त्री पण्डितको दाबी, रद्द गर्नुको औचित्य पुष्टि गर्न राज्य व्यवस्था समितिलाई चुनौती

काठमाण्डौ , जेठ २८ । लोक सेवा आयोगको विज्ञापन रद्द गर्नुको औचित्य पुष्टि गर्न राज्य व्यवस्था समितिलाई मन्त्री संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चुनौती दिएका छन् । पण्डितले

सरकारले ल्याएका विधेय विवादमा फस्दै, गुठिलाई व्यवस्थित गर्न गुठी विधेयकः मन्त्री अर्याल

काठमाडौं, २८ जेष्ठ । सरकारले ल्याएका अधिकांश विद्येयक विवादमा आएको छ । मिडिया काउन्सिल विधयक, गुठी विधेयकलगायत विवादमा अधिकांश विद्येयक विवादमा फस्दै गएको छ । यस्तै सरकारले १६ वैशाखमा संसदमा

नेता केसीको चेतावनी – गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी हुन्छ

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले संसदमा पेस गरेको गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरे। गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी गर्ने उनले चेतावनी दिएका

८ दिनदेखि बेपत्ता भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटियो, विमानमा भारतीय सेनाका १३ जना…

काठमाडौं, जेठ २८ । आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा भेटिएको छ । उक्त विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएका हो । विमानमा भारतीय सेनाका १३ जना रहेका

विराटनगरबाट दुईवटा पेस्तोल ८ राउण्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं, जेठ २८ । प्रहरीले विराटनगरबाट दुईवटा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। दुईवटा पेस्तोल ८ राउण्ड गोलीसहित प्रहरीले सोमबार राति विराटनगर-९ को एक होटलबाट प्रक्राउ गरेको हो ।

काठमाडौंको शंखमुलमा आगलागी, एक जना .. अवस्था यस्तो छ

काठमाडौं, जेठ २८ । काठमाडौंको शंखमुलमा आगलागी भएको छ । आगलागीबाट एक जना घाइते भएको प्रहरलिे जनाएको छ । ग्यास लिक हुँदा सो घटना हुन पुगेको प्रहरीको भनाई छ ।

फेरि रोकिए रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर, किन ?

काठमाडौं, जेठ २८ । रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर रोकिएका छन् । नाकामा कारोबार गर्दै आएका व्यावसायीले कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेपछि कन्टेनर रोकिएका हुन् । नाकामा आलोपालो प्रणाली लागू गरेर