Jagaran News

सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथाको चुचुरोमा

काठमाडौं, २७ जेष्ठ । जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नारालाई आत्मासाथगर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक, हटिया—०३, संखुवासभा निवासी २६ बष जेन्जेन लामाले गत जेठ

सिभिल बैंकको ७७औं शाखा गोलबजारमा खुल्यो

काठमाडौं, २७ जेष्ठ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहा जिल्लाको गोलबजारमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन आज एक कार्यक्रमकाबीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गर्नुभयो

आर्ट अफ लिभिङ्गद्धारा नेपाल एपीएफ स्कुलमा चार दिने योगा क्लास संचालनमा

काठमाडौ । नेपाल एपीएफ स्कुलमा आजबाट चार दिने योगा क्लास संचालन भएको छ । आर्ट अफ लिभिङ्गद्धारा नेपाल एपीएफ स्कुल कीर्तिपुरमा योगा क्लास संचालन गरेको हो । उक्त क्लास बिहान

पुनर्निर्माणका लागि भारतले दियो नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ सहयोग

काठमाडौ, २७ जेठ । पुनर्निर्माणका लागि भारतले दियो नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई यो रकम हस्तान्तरण गरेको

गृहमन्त्रीको जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं, २७ जेठ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकडको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेको छ । सोमबारको बैठक सुरु भए लगतै कांग्रेसले गुठी विधेयक

लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन

काठमाडौँ, २७ जेष्ठ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । लोकसेवाको विज्ञापन संविधानको मूल मर्म

यस बर्षको मनसुन एक हप्ता ढिलो गरि सुरु हुने, किसान पानीको पर्खाईमा

काठमाडौं, २७ जेष्ठ । अन्य वर्षजस्तो खडेरी नपरेपनि खास वर्षात यामको यस बर्षको मनसुन एक हप्ता ढिलो गरि सुरु हुने भएको छ । सामान्यतया जुन १० अर्थात् सोमबार आजदेखि मौसम

युरोपमा रहनुभएका प्रधानमन्त्रीले आज समारोहलाई सम्बोधन तथा विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुँदै

काठमाडौ, २७ जेठ । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने देखि लिएर स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न

नेसन्स लिगको उपाधि पोर्चुगलले जित्यो, नेदरल्यान्ड्स १–० ले पराजीत

काठमाडौ, २७ जेठ । युईएफए नेसन्स लिग फुटबलको उपाधि पोर्चुगलले हात पारेको छ । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो

विसालु च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

काठमाडौ, २७ जेठ । पाल्पामा विसालु च्याँउ खाएर दुई जनाको मृत्यु भएको छ । निस्दी गाँउपालिका वडा नम्बर ३ कार्कीडाँडाका ४ वर्षीय विष्णुसिंह ठकुरीको उपचारको क्रममा ज्यान गएपछि मृत्यु हुनेको

अष्ट्रेलियामाथी भारतको सानदार जित, अष्ट्रेलिया ३६ रनले पराजित

जारी एकदिवसीय आईसीसी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई ३६ रनले पराजित गर्‍यो । विश्वकपमा अष्ट्रेलियाको यो पहिलो हार

राष्ट्रपति भण्डारी भोटो देखाउने जात्रामा सहभागीः भण्डारी जाँदा यस्तोे देखियो (फोटासहित)

काठमाडौं, जेठ २६ । राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छेन्द्रनाथको भोटो देखाउने समारोहमा सहभागी भएकी छिन् । गुठी संस्थान ललितपुरका अनुसार भोटो देखाउने समारोहमा राष्ट्रपति भण्डारीसहित विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको