Jagaran News

मन्त्री विश्वकर्मा भन्छन्- भ्रष्टाचार गरेका पदाधिकारीलाई कारबाही गर्नसक्ने कानुनी व्यवस्था आवश्यक छ

काठमाण्डौ , जेठ २६ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अदालतले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषदमा पुनर्बहाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । यसरी भ्रष्टाचार गरेकाहरुलाई पनि परिष्दमा

बस र ट्याङ्कर एकआपसमा ठोक्कियो, १८ जना घाइते, चारको अवस्था जटिल

काठमाडौं, जेठ २६ । चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्य ४ जनाको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये

बढ्दै दुर्घटना, पढ्दै चालक

काठमाडौं,जेठ २६ । अघिल्लो हप्ता काठमाडौँको सुन्धारामा एउटा निजी कार र ट्याक्सी ठोक्कियो । क्षतिपूर्तिको विवाद महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म आइपुग्यो । उक्त दुर्घटनामा परेको कारका चालकले मादक पदार्थ सेवन

कर्णाली प्रदेशमा शान्ति सुरक्षा अभियान सुरु, सु–संस्कृत प्रदेश बनाउन मुख्यमन्त्री शाहीको आग्रह

काठमाडौं, जेठ २६ । कर्णाली प्रदेशमा शान्ति सुरक्षा अभियान सुरु भएको छ । कर्णाली प्रदेशमा आपराधिक तथा महिला हिंसाका घटना नियन्त्रणका लागि शान्ति सुरक्षा अभियान सञ्चालन गरिएको हो । मुख्य

झाडापखलाको महामारी, ५० जना भन्दा बढी बिरामी , केहिको अवस्था गम्भीर

काठमाडौं, जेठ २६ । सन्धिुपालचोकमा झाडापखलाको महामारी फैलिदा एकै गाउँका ५० जना भन्दा बढि बिरामी भएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको हो । झाडापखलाबाट केहीको

बाँकेमा सङ्घीय सरकारको तीन अर्ब बजेट विनियोजन,

काठमाडौं, जेठ २६ । सङ्घीय सरकारले बाँकेमा तीन अर्बको बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६र७७ मा बाँकेका आठ स्थानीय तहका लागि रु दुई अर्ब ९० करोड ११

ठमेल पर्यटन विकास परिषद्को साधारण सभा सम्पन्न, अध्यक्षमा राणा विजयी

काठमाडौं, २६ जेष्ठ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा बिजयी भएका छन् । शनिबार भएको परिषद्का् २३/२४ औं साधारण सभाको निर्वाचनले अध्यक्ष पदकालागि राणालाई विजयी गराएका हुन् ।

लोकसेवा आयोगले भोली बिज्ञापन स्थगित गर्दैै, रद्द भएपछि लोकसेवा घेराउ गरेर चक्काजाम सहित आगो बाल्ने यसरी हुँदैछ तयारी

काठमाडौँ , जेठ, २६ । लोकसेवा आयोगले गत जेठ १५ मा खोलेको विञापन भोली स्थतिग गर्ने भएको छ । आयोगले गत जेठ १५ मा ९ हजार १ सय ६१ पदका

भरतपुर विमानस्थलको १७ वर्षपछि धवनमार्गमा कालोपत्र थपिँदै

काठमाडौं,जेठ २६ । भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिने भएको छ । बजेट अभावले लामो समयदेखि रोकिएको विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको हुन् थालेको हो । विमानस्थललाई नेपाल नागरिक

प्रधानमन्त्री ओली कतारको दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ, जेठ २६ । प्रधानमन्त्री केपी शर्मा ओली कतारको दोहाबाट जेनेभा प्रस्थान गरेका छन् । युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका हुन् ।

मध्यरातमा बैठक बसिरहेकै बेला समातिए विप्लव समूहका १८ नेता / कार्यकर्ता

काठमाडौं, जेठ २६ । बैठक बसिरहेको अवस्थामा विप्लव समुहका १८ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेतारकार्यकर्तालाई कस्की प्रहरलिे पक्राउ

साधना र आर्थिक समृद्धिको विशेष साधारण सभा सम्पन्न, १००:८० सेयर स्वाप रेसियो पारित

गोरखा । गोरखा जिल्लामा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनँहु डुम्रेमा केन्द्रिय कार्यालय रहेको आर्थिक समृद्धि लघुवित्तलाई एक्वायर गर्ने बिशेष प्रस्ताब पारित सहित बिशेष साधारण सभा सम्पन्न गरेको