
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १२ निर्णय यस्ता छन्
काठमाडौं , बैशाख ५ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। १२

पाकिस्तानका अर्थमन्त्री उमरले दिए राजीनामा
काठमाडौं, बैशाख ५ । पाकिस्तानका अर्थमन्त्री असद उमरले राजीनामा दिएका छन्। असदको राजीनामाबारे इमरान खानले फेसबुकबाट जानकारी दिएका छन्र। पाकिस्तानको मन्त्रिपरिद फेरबदलको चर्चासँगै मन्त्री असदले राजीनामा घोषणा गरेका बताइएको छ।

ट्राफिक प्रहरीको भत्ता ४० प्रतिशतसम्म वृद्धि, अरु कसको कति ?
काठमाडौं, बैशाख ५ । सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्दे्शिका २०७५ स्वीकृत गरेको छ । गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्दे्शिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार

मन्त्री पण्डित भन्छन् -कर्मचारी समायोजनमा देखिएको असन्तुष्टि तत्काल हल हुन्छ ‘ चिन्ता नलिनुस् ‘
काठमाण्डौ, बैशाख ५ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा देखिएको असन्तुष्टि तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरुले समेत

कुलमान घिसिङले भने -ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोग नगर्नू ! गरेको पाएमा विभागीय कारबाही हुन्छ
काठमाण्डौ , बैशाख ५ । नेपाल विद्युत प्राधिकरणले ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोगमा रोक लगाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति निकालेर यही वैशाख १९ गते हुने

बर्ड फ्लु : कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव
काठमाडौं, बैशाख ५ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु

गुल्मीमा पैसाको प्रलोभनमा परी १४ वर्षीया बालिका बलात्कृत, मियाँ पक्राउ
काठमाडौं, बैशाख ५ । गुल्मीमा पैसाको प्रलोभनमा परी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका-६ निवासी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् । १४ वर्षीया बालिकालाई

विश्वकप छनोटमा नेपाल ८ विकेटले विजयी, विश्वकप खेल्ने सपना भने पूरा भएन
काठमाडौं, बैशाख ५ । नेपाल अन्डर १९ विश्वकप छनोट अन्तरगतको खेलमा कुवेतसँग ८ विकेटले विजयी भएको छ । आज मलेसियामा जारी २०२० को छनोट प्रतियोगितामा नेपाल कुवेतसँग विजयी भएको हो

विप्लवका इन्चार्ज फेरिए, पाए पार्टीमा प्रकाण्डले जिम्मेवारी
काठमाडौं, बैशाख ५ । विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । हाल सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको

आगामी बजेटः सांसदलाई पाँच करोड
काठमाडौं , बैशाख ५ । आगामी आर्थिक वर्षको बजेट मार्फत सांसदहरुलाई पाँच–पाँच करोड रुपैंयाँ उपलब्ध गराउन दबाव सुरु भएको छ । स्रोतका अनुसार सत्तासिन नेकपाकै सांसदहरुले उपभोक्ता समिति मार्फत खर्च

एक साताभित्रै ५ कम्पनीको आईपीओ निष्कासन हुँदै
काठमाडौं, बैशाख ५ । एक साताभित्रै ५ कम्पनीको आईपीओ निष्कासन हुने भएको छ । यसै साताभित्रमा दुई जलविद्युत कम्पनी, दुई लघुवित्त र एउटा म्युचुअल फण्ड गरी ५ कम्पनीको आईपीओ प्राथमिक

३८ सय किलो सुन तस्करी प्रकरण : आज पनि सर्वोच्चका न्यायाधीशले मुद्दा हेर्न मानेनन् ! किन ?
काठमाडौं, बैशाख ५ । आज पनि ३८ सय किलो सुन तस्करी प्रकरणका २५ प्रतिवादीको मुद्दाको सुनुवाइ भएन्। जिल्ला र उच्च अदालतको आदेश चित्त नबुझेका २५ प्रतिवादीको मुद्दाको सुनुवाइ आज पनि












