Jagaran News

भोटोजात्रा हेर्ने क्रममा तीनजना बेहोस, अन्य भीडमा…

काठमाडौं, जेठ २६ । भोटोजात्रा हेर्ने क्रममा तीनजना बेहोस भएका छन्। जवालाखेलमा भोटो देखाउन राष्ट्रपति जानेक्रममा चोकचोकमा भरिएको भीडमा गर्मी भएर उनीहरू बेहोस् भएका हुन्। बेहोस हुने तीन जना महिला

‘ओलीको सरकार आएपछि सारा कुरा बर्बाद भयो’, ‘हुँदा हुँदा सेना पनि आफ्नो मातहत राख्न खोजियो’: सभापति देउवा

काठमाडौं , जेठ २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएक छन् । सरकारलाई मिडिया काउन्सिललगायतका विधेयक पास गर्न नदिन सदन अवरुद्ध गर्ने चेतावनी दिँदै

सांस्कृतिक कार्यक्रममा जादै गरेको ट्रक दुर्घटनाः दुई बालबालिका सहित १३ जनाको मृत्यु

काठमाडौं, जेठ २६ । ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको हो । विवाहपूर्वको एउटा

सरुवा गरेको ठाउँमा नगएको भन्दै प्रशासकीय अधिकृत भए निलम्बित

काठमाडौं, जेठ २६ । सरुवा गरेको ठाउँमा नगएको आरोपमा रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् । विभागबाट निलम्बनमा परेको हो । सङ्घीय मामिला तथा समान्य

क्षयरोगका बिरामी पहिचानमै समस्या, नियन्त्रणका लागि सरकार तत्पर रहेको उपप्रधानमन्त्री यादवको भनाइ

काठमाडौं,जेठ २६ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार तत्पर रहेको बताएका छन् । उनले क्षयरोग नियन्त्रणका लागि सरकार लागिपरेको बताए । आइतबार काठमाडौंमा आयोजित

हावाहुरीबाट पर्सामा तीनजना घाइते, यस्तो छ अवस्था

काठमाडौं, जेठ २६ । हावाहुरीबाट पर्सामा तीनजना घाइते भएका छन् । शानिबार साँझ आएको हावाहुरीबाट तीनजना घाइते भएका हुन् । घाइते हुनेमा वीरगञ्ज महानगरपालिका १८ भवानीपुर बस्ने २८ वर्षीया रीतादेवी,

चुनावी असर: भारतमा दुई राजनीतिक पार्टीका ४ कार्यकर्ताको गोली हानी हत्या

काठमाडौं, जेठ २६ । पश्चिम बंगालमा चुनावी असर परिरहेका बेला चार कार्यकर्ताको गोली हानी हत्या गरिएको छ । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको

सिभिल बैंकको शाखा अब ढल्केबरमा पनि खुल्यो

काठमाडौं, २६ जेष्ठ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरि

हावाहुरी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारद्वारा राहत घोषणा, मृतकका परिवारलाई डेढ लाख दिईने

काठमाडौं, जेठ २६ । हावाहुरी प्रभावितलाइ सुुदुरपश्चिम सरकारले राहातको घोषणा गरेको छ । हावाहुरीबाट ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख ५० हजार रुपैयाँ राहत रकम उपलब्ध

माइतीघर मण्डलामा गुठी विधेयकविरुद्धको प्रदर्शनमा पानीको फोहरा, प्रहरीले गर्योे हस्तक्षेप

काठमाडौं , जेठ २६ । माइतीघर मण्डलामा गुठी विधेयकविरुद्ध पानीको फोहरासहित प्रदर्शन गरिएको छ । माइतीघर मण्डलामा गुठी विधेयकविरुद्ध भएको प्रदर्शन गर्नेमाथि प्रहरीले हस्तक्षेप गरेको हो । गुठी सम्बन्धी कानुनलाई

मन्त्री विश्वकर्मा भन्छन्- भ्रष्टाचार गरेका पदाधिकारीलाई कारबाही गर्नसक्ने कानुनी व्यवस्था आवश्यक छ

काठमाण्डौ , जेठ २६ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अदालतले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषदमा पुनर्बहाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । यसरी भ्रष्टाचार गरेकाहरुलाई पनि परिष्दमा

बस र ट्याङ्कर एकआपसमा ठोक्कियो, १८ जना घाइते, चारको अवस्था जटिल

काठमाडौं, जेठ २६ । चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्य ४ जनाको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये