Jagaran News

टिपरले लियो पत्रकारको ज्यान , ठक्कर दिएलगत्तै फरार भए चालक

काठमाडौं , जेठ २९ । टिपरको ठक्करबाट सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । बुधबार सुर्खेतको भेरीगंगा नगरपालिका–८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार

भुकम्पबाट क्षति भएका चार लाख घरको पुनर्निमाण सकियो , दुई लाख २८ हजार बन्दै

काठमाडौं, जेठ २९ । भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्पन्न गरेको छ । दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै

बिरामीलाई सरकारीबाट निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न माग, प्रधानमन्त्रीको यूरोप भ्रमण र गुठी विधेयकमाथि सरकारको ध्यानाकर्षण

काठमाण्डौ , जेठ २९ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा सांसदहरुले बिरामीलाई सरकारीबाट निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न माग गरेका छन् । सांसदहरुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा

५७ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं, जेठ २९ । स्रोत नखुलेको ५७ लाख नेपाली रुपयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँ सहित एक

समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय हुनुपर्छः मुख्यमन्त्री पौडेल

काठमाडौं, जेठ २९ । समृद्धिका लागि तनिवटै सरकारबीच समन्वय र सहकार्य हुनेपर्ने प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र

निर्माण अवधि लम्बिँदा माथिल्लो तामाकोशीको लागत ७३ अर्ब पुग्ने

काठमाडौं, जेठ २९ । ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा

एकमहिनादेखि बन्द रहेको धनगढी विमानस्थल आजबाट सञ्चालनमा आयो

काठमाडौं, जेठ २९ । बन्द रहेको धनगढी विमानस्थल आज बट खुलेको छ । करिब एक महिनादेखि बन्द रहेको विमानस्थल बुधबारबाट सञ्चालनमा आएको हो । धावनमार्ग मर्मत र स्तर वृद्धिका लागि

नेपाल र यूएईबीच नयाँ समझदारीपत्रमा हस्ताक्षर हुँदै

काठमाण्डौ , जेठ २९ । नेपाल र यूएईबीच नयाँ समझदारी हुने भएको छ । नेपाल र यूएईबीच आउँदो शुक्रबार श्रम समझदारी (एमओयू) हुने भएको हो । श्रम, रोजगार तथा सामाजिक

सांसदहरुद्वारा गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग, विधेयक संविधान विपरीत रहेको ठहर

काठमाण्डौं, जेठ २९ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी(राजपा)का सांसदले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण

पोखरामा प्रहरीले चलायो गोलीे, गोली लागेर एकजना..

काठमाडौं, जेठ २९ । पोखरामा प्रहरीले गोली चलाएको छ । लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

लोकसेवा विज्ञापन विवाद : सडकमा परीक्षार्थी , माइतीघरमा लाग्यो मुर्दावादको नारा, रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन माग

काठमाडौं,जेठ २९ । संसदीय समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा साझा विवेकशील पार्टीको नेतृत्वमा युवा तथा विद्यार्थीले राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । साझा

प्रधानमन्त्री ओलीले गरे बेलायती प्रधानमन्त्री मे र राजकुमार ह्यारीसँग भेटवार्ता, भेटमा भयो यस्तो छलफल

काठमाण्डौ ,जेठ २९। बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले मेसँग मङ्गलबार दिउँसोे भेटवार्ता गरेका हुन् । भेटमा