
भारतबाट तरकारी आउन बन्द भएपछि मूल्य आकासियो
काठमाडौं, असार ११ । डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मूल्य आकासिएको छ । केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि मूल्य आकासिएको हो। पहाडी जिल्लाहरुमा मागअनुसारको

‘गलबन्दी’ विवादः संगीतमा शम्भु’ राईको नाम राख्ने गरी सहमति
काठमाण्डौ , असार ११ । केही समयदेखि लय मिलेको विवादमा रहेको गीत ‘गलबन्दी’का दुई पक्षले सहमति गरेका छन्। गीतका गायक, संगीतकार र गीतकार प्रकाश सपुत र लय मिलेको दाबी गर्ने

बालुवाटार जग्गा प्रकरणः अख्तियारले बोलायो ८६ जनालाई, को -को छन् (सूचिसहित)
काठमाडौं, असार ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ । नीहरुलाई सात दिनभित्र आयोगमा हाजिर हुन अख्तियारले सार्वजनिक सूचना जारी

लोकसेवा विज्ञापन विवादको सुनुवाई आज पनि हुन सकेन , फेरि लम्बियो, आवेदन दिनेहरु अन्योलमा
काठमाडौं, असार ११ । विवादमा रहेको लोकसेवा विज्ञापन विवादको सुनुवाई आज पनि हुन सकेन । बुधबार सुनुवाई स्थगित भएपछि अर्को सुनुवाई आइतबारका लागि तोकिएको छ । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी विवादमा

बम विस्फोटमा पाँच सैनिकको मृत्यु
काठमाडौं, असार ११ । इराकको उत्तरी राज्यमा बम विस्फोट हुँदा ५ सैनिकको मृत्यु भएको छ । इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय

मन्त्री पण्डितले भने- संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन
काठमाण्डौ , असार ११ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा
काठमाडौं, असार ११ । सिभिल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा दाङको लालमटीयामा पनि विस्तार गरेको छ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ ।

सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन
काठमाडौं, असार ११ । सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको

लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि चुनौतीपूर्ण: गृहमन्त्री थापा
काठमाण्डौ , असार ११ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस आज नेपालमा पनि मनाइएको छ । दिवसका अवसरमा नेपालमा पनि सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ । यो वर्ष नेपालमा

काभ्रेमा प्रहरीको गाडी दुर्घटनामा पर्यो, यस्तो छ अवस्था
काठमाडौं, असार ११ । काभ्रेमा प्रहरीको गाडी दुर्घटना भएको छ । काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटनामा परेको हो । घटनामा केही प्रहरी घाइते भएका छन् ।

सुदूर पश्चिमलाई हराउँदै प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएपले जित्यो
काठमाडौं, असार ११ । प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएपले जितेको छ । महेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको

प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता छैन : अर्थमन्त्री
काठमाडौं , असार ११ । राष्ट्रियसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाईस्वीकृत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको हो





















