बालुवाटार जग्गा प्रकरणः अख्तियारले बोलायो ८६ जनालाई, को -को छन् (सूचिसहित)
काठमाडौं, असार ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ ।
नीहरुलाई सात दिनभित्र आयोगमा हाजिर हुन अख्तियारले सार्वजनिक सूचना जारी गरेको हो ।
बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्