Jagaran News

सम्बृद्धीको अर्को सुचक : ६ महीनामा विदेशी लगानीका २६६ उद्योगले स्वीकृति लिए !

काठमाडौँ, फागुन ८। मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा

खोटाङको थामखर्क विमानस्थलबाट नियमित उडान सुरु, स्थानीय भए उत्साहित

काठमाडौं, फागुन ८ । खोटाङको थामखर्क विमानस्थलमा नियमित उडान सुरु भएको छ । खोटेहाङ गाउँपालिका–४, बड्कादियालेस्थित कालोपत्रे गरिएको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले बुधबारदेखि नियमित उडान सुरु गरेको थामखर्क विमानस्थलका स्टेशन

प्रधानमन्त्री ओलीको दाबी: निर्मलाका हत्यारा छिट्टै पत्ता लगाएरै छोड्छौं ‘

काठमाडौं, फागुन ८ । प्रधानमन्त्री ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गरेका छन् । आज सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै ओलीले सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी

इनेवल नेपाललाई लूम्विनी विकास बैंकको एक लाख सहयोग

काठमाडौं, ८ फागुन । लूम्विनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिनामंगल काठमाण्डौंस्थित इनेवल नेपालद्बारा सञ्चालित कूहिनाभन्दा तलको हात नभएका १६ वर्ष मूनीका वालवालिकाहरुलाई क्यानेडियन प्रविधिको

सिभिल बैंकद्वारा बाल विकास समाजलाई रु.१ लाख हस्तान्तरण

काठमाडौं, ८ फागुन । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बंकले एक कार्यक्रमकाबीच बाल विकास समाजलाई रु. एक लाखको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल

ठूला दल सुस्त, साना सक्रिय !

काठमाडौं , फागुन ८। ठूला दल राजनीतिक एजेन्डामा सुस्त देखिए पनि साना दल सक्रिय भएका छन्। सत्तारुढ दल नेकपा तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक झमेलामा फसेका बेला साना दल

क्यानडामा आगलागी, सात बालबालिकाको मृत्यु

काठमाडौं, फागुन ८ । क्यानडाको हलिफ्याक्स शहरस्थित एउटा घरमा आगलागी हुँदा सात जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकाको उमेर ४ महिनादेखि १५ वर्षसम्मको छ । आगलागीमा परेर

विद्यालय शिक्षकको मापदण्ड तोकियो, वर्षभित्र योग्यता पुर्‍याउनै पर्ने

काठमाडौं, फागुन ८ । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ वष योग्यता पु¥याउनुपर्ने भएको छ । सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन

परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या

काठमाडौं , फागुन ८ । महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको पाइएको छ । गत वर्ष देशभरि १ सय २० महिलाको हत्या परिवारबाटै भएको

पाँच मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल

काठमाडौं, फागुन ८ । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले

मन्त्रीले गरिन् खानेपानी मन्त्रालयका सचिव ठाकुरको सरुवा, खानेपानी मन्त्रालयमा लफडा

काठमाडौं, फागुन ८ । खानेपानी मन्त्री बिना मगरले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा गराएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच मत

बागलुङमा जीप दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौ, ७ फागुन । बागलुङमा जीप दुर्घटना हँुदा तीन जनाकोको मृत्यु भएको छ । आज साँझ बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा जीप दुर्घटना भएको हो । ध १ ज ७९१