
कोमल वलीको गृहमन्त्री थापालाई प्रश्न : बमजनलाई किन पक्राउ नगरेको ?
काठमाडौं, फागुन ८ । सांसद कोमल वलीले बमजनलाई किन पक्राउ नगरेको भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरेकी छन् । ‘आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापहरु बाहिर

सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्ने, एजेण्डा यस्ता छन् !
काठमाडौ , फागुन ८ । संघीय संसद अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्ने भएको छ । समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले

नेपाल एलपी ग्यास उद्योगीको चेतावनी- कमिसन नबढे ग्यासको बिक्री रोक्छौं !
काठमाडौं, फागुन ८ । कमिसन वृद्धि लगायतका माग गर्दै नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उसले सरकारलाई १० दिने अल्टिमेटम दिँदै आयात रोकी ग्यासको बिक्री

गृहमन्त्री थापाले भने- सुन तस्करीको जालो ध्वस्त बनाइयो, सिन्डिकेटको पनि अन्त्य भइसक्यो !
काठमाडौं, फागुन ८ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको जालो ध्वस्त पार्न राज्य सफल भएको दाबी गरेका छन्। विभिन्न समयमा राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै बुधबारको बैठकमा गृहमन्त्री थापाले भने–

स्वावलम्बन लघुवित्तलाई एफपीओ ल्याउन किन रोक्यो राष्ट्र बैंकले ?
जागरण न्युज काठमाडौं, ८ फाल्गुण । स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई एफपीओ जारी गर्न राष्ट्र बैंकले रोक लगाएको छ । लघुवित्तले १० करोड ४८ लाख १४ हजार ८ सय रुपैयाँ बराबरको

अस्ट्रेलियामा एक हजारभन्दा बढी नेपाली विद्यार्थीको बिचल्ली, उद्धार गर्न कांग्रेसको आग्रह
काठमाडौं , फागुन ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्ययन गर्न अष्ट्रेलिया गएर बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग

देशभरका सरकारी चिकित्सक बिदामा, अस्पतालको सेवा प्रभावित
काठमाडौं, फागुन ८ । कर्मचारी समायोजनको विरोध गर्दै देशभरका सरकारी चिकित्सक बिदामा बसेका छन् । आइतबारदेखि आन्दोलनमा उत्रिएका १४ सय चिकित्सकले आज एक दिन बिदामा बसेर समायोजनको विरोध गरेका छन् ।

विवेकशील साझा पार्टीका ३० नेता तथा कार्यकर्ता प्रहरीको नियन्त्रणमा
काठमाडौं, फागुन ८ । विवेकशील साझा पार्टीका ३० नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वघोषित कार्यक्रम अनुसार बुधबार राजधानीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शनमा सहभागी भएका

बझाङमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
काठमाडौं, फागुन ८ । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से६प ६४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा

मन्त्री ढकाल भन्छन्- सरकारले प्रतिपक्षलाई पनि साथमा लिएर जान्छ ! एक्लै हिड्ने मनस्थितिमा छैन ‘
काठमाडौं, फागुन ८ । संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकालले बहुमत प्राप्त भएको सरकार एक्लै हिड्ने मनस्थितिमा नभएको बताएका छन् । उनले प्रमुख प्रतिपक्षि दल र अन्य दलहरुलाई समेत समेटेर

सरकारले ग¥यो ६ सचिवको सरुवा, को कहाँ ?
काठमाडौं, फागुन ८ । सरकारले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवहरूको सरुवा गरेको छ । एक जना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ । सचिव देवकोटालाई पर्यटन

विवेकशील नारा: ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’
काठमाडौं, फागनु ८ । प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट नियन्त्रणमा लिएको छ । बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै बुधबार बिहान













