Jagaran News

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका

काठमाडौं, असार १४ । एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य रहेको भेटिएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका

निजगढ विमानस्थल निर्माणको ढाँचा टुंगो लगाउन निर्देशन, ढिला भएको भन्दै सरकारप्रति आक्रोश

काठमाडौँ , असार १३ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ विमानस्थलको निर्माण ढाँचा तत्काल टुंग्याउने निर्देशन दिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा २३ वर्षअघि नै बनाउने

नेपाल एपीएफ स्कुलमा अन्तर विद्यालय प्रतियोगिता सम्पन्न

काठमाडौं, १३ असार । सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रद्धारा संचालित नेपाल एपीएफ स्कुल किर्तिपुर-४, काठमाडौमा पाँचौ अन्तर विद्यालय Extempore प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा काठमाडौ उपत्यका

इटहरीका मेयर द्वारिकलाल चौधरीलाई कडा कारवाही गर्न सांसदको माग

काठमाडौँ, असार १३ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा महिला सांसदहरुले महिलामाथि सार्वजनिक रुपमा अपशब्द बोलेको भन्दै चौधरीमाथि कारबाही गर्न

कीर्तिपुरमा एक किशोरीमाथि सिरिन्ज आक्रमण, आक्रमणपछि सर्वसाधरणमा त्रास

काठमाडौं, असार १३ । राजधानीको कीर्तिपुरमा एकजना किशोरीमाथि सिरिन्ज आक्रमण भएको छ । बिहीबार साँझ घर नजिकै हिँडिरहेका बेला आफूलाई सिरिन्ज जस्तो धारिलो वस्तुले आक्रमण गरिएको १३ वर्षीया किशोरीले बताएकी

सिभिल बैंकको शाखा बर्दियाको ठाकुरद्वारामा

काठमाडौं, असार १३ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा पनि शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारु (आस्था) ले गरिन् ।

ट्रम्पले पुटिनलाई भने-अमेरिकी चुनावमा हस्तक्षेप नगर्नू

काठमाडौं, असार १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिन लाई ‘आगामी २०२० को चुनावमा हस्तक्षेप नगर्न आग्रह गरेका छन् । उनले जी-२० सम्मेलनको बैठकपछि रुसी

सर्वोच्चले माग्यो सांसदलाई ६ करोड दिनुको कारण, ७ दिनभित्र पेश गर्न आदेश

काठमाडौं, असार १३ । सर्वोच्च अदालतले सांसदलाई ६ करोड दिनुको कारण मागेको छ । अदालतले सांसदले खर्च गर्न पाउने गरी ६ करोड रुपैयाँ विनियोजन गर्नुको कारण माग गरेको हो ।

विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ बेहोस , हेलिकप्टरबाट उद्धार गर्ने तयारी

काठमाडौं, असार १३ । विशालु च्याउ खाँदा मकवानपुरमा एक जनाको ज्यान गएको छ भने ३ जना बेहोस भएका छन् । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक

नेपालबाट एक हजार दुई सय हजयात्री साउदी जाँदै

काठमाडौं, असार १३ । एक हजार २ सय हजयात्री सायदी जाने भएका छन् । समितिले आज पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने जनकारी दिएको छ ।

कानुनमन्त्री ढकालले भने -आफुले भने अनुसार नभए मान्दि भन्ने छुट कसैलाई पनि छैन

काठमाण्डौ , असार १३ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आफुले भने अनुसार नभए मान्दिन भन्ने छुट कसैलाई पनि नरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष

ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफल, दिए यस्तो सुझाव

काठमाडौं, असार १३ । ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफल भएको छ । प्रतिनिधिसभा अन्र्ततगको आजको महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफल भएको हो । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिले