Jagaran News

विदेशमन्त्री एस.जयशंकरलाई नेपालको भ्रमणमा आउन निमन्त्रणा

काठमाडौं, असार ८ । विदेशमन्त्री एस.जयशंकरलाई नेपालको भ्रमणमा आउन परराष्ट्र मन्त्रालयले निमन्त्रणा पठाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणमा आउन पुनः खबर पठाएका छन् । नेपाल–भारतको

राप्रपाले भन्यो- गुठी विधेय पुर्ण रुपमा खारेज हुनुपर्छ

काठमाडौं , असार ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले उक्त विधेयक खारेज गरेर

गुठी विधेयक फिर्ता लिने प्रस्ताव संसदमा दर्ता

काठमाडौँ , असार ८ । सरकारले संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा दर्ता गराएको गुठी विधेयक फिर्ता लिने प्रस्ताव दर्ता गराएको छ। गुठी विधेयक विवादित भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी

बागमती मुआब्जा विवादः मन्त्री इस्तियाक राईले भने -१८८ रापनीको मुआब्जा दिन सकिँदैन

काठमाडौं, असार ८ । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको १८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताएका छन् । बागमती मुआब्जा विवादबारे छलफल गर्न आइतबार बिहान बसेको

प्रदेश नं १ को नाम अन्तिम चरणमा : मुख्यमन्त्री राई

काठमाडौं, असार ८ । प्रदेश नं १ को नाम अन्तिम चरणमा रहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । मुख्यमन्त्री राईले प्रदेश नं १ को नाम केही दिनभित्रै

आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं, असार ८ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको

रक्सी खाएर आफ्नै घरमा आगजनी, श्रीमतीको घरभित्रै जलेर ज्यान गयो

काठमाडौं, असार ८ । दार्चुलामा रक्सी खाएर एक जनाले घरमा आगजनी गरेका छन् । दार्चुलाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा अत्यधिक रक्सी खाएर आफ्नै घरमा आगजानीबाट ३० वर्षीया विमला बडालको घरभित्रै जलेर

भवन भत्किदा ७ जनाको मृत्यु, २१ घाइते

काठमाडौं, असार ८ । सात तले एक भवन भत्किदा ७ जनाको मृत्यु भएको छ । यस्तै घटनामा २१ जना घाइते भएका छन् । कम्बोडियाको सिहानोक्भाइल शहरमा सात तले भवन भत्किदा

भारतका मुख्यमन्त्री आदित्यनाथले भने नेपाल हिन्दु राष्ट्र बन्न तयार हुनेछ

काठमाडौं, असार ८ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग

सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद गुज्रेका

काठमाडौं, असार ८ । जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ । नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन

नेकपा सचिवालय बैठकः सरकारको समीक्षा गरेर मन्त्री फेरिने

काठमाडौं, असार ८ । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा

बढ्यो बाढी र डुबानको खतरा, वर्षाले खतराको तह पार गरेकाले सतर्क रहन आग्रह

काठमाडौं, असार ८ । गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव