Jagaran News

रेशम चौधरीको विडम्बनाः जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो

काठमाडौं, असार ८ । अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने

राष्ट्रपतिदेखि संवैधानिक पदाधिकारीलाई महाअभियोग लगाउने कानुन बन्दै

काठमाडौं, असार ८ । सरकारले संसदमा महाअभियोग दर्ता भएलगत्तै राष्ट्रपतिदेखि संवैधानिक निकायका पदाधिकारी जिम्मेवारीमुक्त हुने गरी कानुन बनाउँदै छ । राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश, न्याय परिषदका सदस्य

विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध भारतको संघर्षपूर्ण जित

काठमाडौं, असार ८ । जारी विश्वकप क्रिकेटमा शनिबार राति भारतले अफगानिस्तानमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । भारतले अफगानिस्तानलाई ११ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको भारतले ५०

स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनैपर्ने, संघीय सरकारले दियो यस्तो निर्देशन

काठमाण्डौ , असार ८ । संघीय सरकारले स्थानीय तहलाई असार १० गतेभित्र बजेट ल्याउन निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकिएको समयमा बजेट नल्याए स्थानीय तहमा

पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध, मालवाहक कन्टेनर बिच बाटोमै अलपत्र

काठमाडौं, असार ८ । पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । शनिबार दिउँसोदेखि परेको वर्षाको कारण पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको हो । सडक

मनसुन सक्रिय: भारी वर्षा हुने , पश्चिममा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना, सचेत रहन आग्रह

काठमाडौं, असार ८ । बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी

शिवपुरी मिडियाको बार्षिकोत्सव सम्पन्न, विभिन्न व्यतित्वहरु सम्मानित

काठमाण्डौं, ७ असार । शिवपुरी मिडिया नेटवर्कको आयोजनामा शिवपुरी मिडिया नेटवर्क प्रा.लि.को तेस्रो, अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं बार्षिकोत्सव शिवपुरी मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रविन

भारतबाट ५ बालबालिकाको उद्धार

काठमाडौं, असार ७ । भारतको लखनउबाट १६ वर्षमुनिका ५ बालबालिकाको उद्धार गरिएको छ । भारतको लखनउबाट ति पाँच जना नेपाली बालबालिकाको उद्धार गरी शनिबार नेपालगञ्ज ल्याइएको छ । शक्ति समूह

वरिष्ठ नेता नेपालले भने -राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानी-व्यहोरा र संस्कार परिर्वतन गर्नु पर्यो

काठमाण्डौ , असार ७ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव नेपालले जनचाहना पूरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानी-व्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औल्यएका छन् ।

एन्फाको नक्कली टि-सर्ट बनाई बेचबिखन गर्ने ६ जना प्रहरीद्वारा पक्राउ

काठमाडौं, असार ७ । एन्फाको नक्कली टि सर्ट बनाई बेच्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नक्कली लोगो समेत प्रयोग गरी टि(सर्ट बनाई बेचबिखन

विनाशको सामानाका लागि तयार रहन इरानलाई ट्रम्पको चेतावनी

काठमाडौं, असार ७ । द्वन्द्व भड्किए विनाशका लाति तयार रहन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिएका छन् । उनले आफूले युद्ध नचाहे पनि द्वन्द्व भड्किए विनाशको सामनाका लागि तयार

छुवाछुत उन्मुलनमा राज्य असफल भयो: अध्यक्ष शर्मा

काठमाडौं, असार ७ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत उन्मुलनमा राज्य असफल भएको बताएका छन् । शनिबार आजधानीमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले