Jagaran News

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकासा, राष्ट्र बैंक बेखबर

काठमाडौं, भबैशाख १६ । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ ।

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

काठमाडौं, बैशाख १६ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना

आईपीएलमा बेंग्लोरलाई हराउँदै दिल्ली प्लेअफका लागि छनौट, कोलकाताको पनि सम्भावना जिवित

काठमाडौं, बैशाख १६ । रोयल च्यालेन्जर्स बैंङ्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले–अफ्मा छनोट भएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा दिल्लीले

सहकारीमा अर्बौं, अनुगमन गर्नै गाह्रो

काठमाडौं , बैशाख १६ । हतारमा सहकारी कार्यालय हस्तान्तरण भए पनि अनुगमन र व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारलाई हम्मे परेको छ । पर्याप्त पूर्वाधार र कर्मचारी नहुँदा अर्बौँको सम्पत्ति

स्थानीय तहमा बेथितिः पटके समितिलाई करोडौँको आयोजना

काठमाडौँ , बैशाख १६ । मुलुकभर ३ लाख २८ हजार १ सय उपभोक्ता समिति छन् । तीमध्ये १ लाख हाराहारीमा स्थायी प्रकृतिका छन् । बाँकी समिति पटके हुन् । पटके

खुलामञ्चमा सटर खरिद गर्नेहरु भन्छन्– डुबेको पैसा फिर्ता गरियोस्

काठमाडौं, वैशाख १६ । खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् । जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले आफूहरुलाई ठगेको व्यवसायीले बताए ।

लगानीको अभावमा पश्चिम सेती र बुढिगण्डकी जलविद्युत आयोजनाको काममा समस्या भयो: मन्त्री पुन

काठमाडौं, बैशाख १५ । सरकारले लगानीको अभावमा पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको स्पष्ट पारेको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले लगानीको

आईपीएल: बैंगलोरलाई दिल्लीको १सय ८८ रनको लक्ष्य, केहीबेरमा सन्दीप बलिङमा उत्रँदै

काठमाडौं, बैशाख १५ । इन्डियन प्रिमियर लिग(आईपीएल क्रिकेटअन्तर्गत अहिले भईरहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले १ सय ८८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ

भारतमा बस दुर्घटना, १० जनाको मृत्यु , २६ मध्ये केहीको अवस्था गम्भीर

काठमाडौं, बैशाख १५ । भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते

शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि: डेढ अर्ब माथिको कारोवार

काठमाडौं, बैशाख १५ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार

सगरमाथाको बेस क्याम्पमा ४ वटा शव भेटियो

काठमाडौं, बैशाख १५ । विश्वको सर्वोच्च शिखर सगरमाथा सफाई अभियानका क्रममा ४ वटा शव पनि भेटिएको छ । सगरमाथा सफाई अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाईका क्रममा हालसम्म

अब रहेनन् संगीतकार बीजु बज्राचार्य, ४८ बर्षको उमेरमा निधन

काठमाडौं, बैशाख १५ । संगीतकार बीजु बज्राचार्यको निधन भएको छ । गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको हो