बिमल राज क्षेत्रीको फेरि आयो बजार तताउने नयाँ गीत ‘शुुक्रबार साँझ’ (भिडियोसहित)

काठमाडौं, असार २० । पछिल्लो समय लोकगीत संगीतमा केहि मौलीक र फरक खालका गीत बजारमा आउन थालेका छन् ।

यसैगरि हिजो मात्रै सबैका लोकप्रिर्य गायक बिमल राज क्षेत्री र रितु थापा मगरको स्वरमा रहेको गीत शुक्रबार साँझ सार्वजनिक भएको छ ।


गीत सुन्दा र हेर्दा निकै आन्नद खालको महशुस हुने गर्दछ । त्यसै पनि गायक क्षेत्रीको आवाज जादुमय छ । उनका हरेक गीतमा निकै मिठास पाउन सकिन्छ ।

गीत सार्वजनिक भएसंगै अहिले स्रोता दर्शकले निकै नै राम्र्रो प्रतिक्रीय दिएको र मन पराइदिएको बिमल राज क्षेत्रीले बताएका छन् ।


धौलागिरीका दुइ होनहार कलाकारहरूकोे सहकार्य उक्त गीत बजारमा ल्याएको उनले बताए ।

प्रल्हाद सुवेदीको उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीत रमाइलो र उत्कृष्ट गीतमा बिमलराज क्षेत्री र रितु थापाको आवाज रहेको छ ।

रन्जीत कुमार क्षेत्रीको निर्देशन रहेको गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनाइएको छ । गीतमा आरुसी मगर र सन्दीप पौडेलको अभिनय देख्न सकिन्छ । अभिनय पनि निकै राम्र्रो छ । दर्शकले अति रुचाएका छन् ।

गीतमा आरुसी मगर र सन्दीप पौडेलको अभिनय देख्न सकिन्छ । अभिनय पनि निकै राम्र्रो छ । दर्शकले अति रुचाएका छन् ।

https://www.youtube.com/watch?v=AQl-4armK_E&feature=youtu.be&fbclid=IwAR2NDQsbo6sEtEKyV9To0U-H9MGwyXqAFNBB9I2Gbh8uTLBRIc0Xh0nd13g
प्रतिक्रिया दिनुहोस्