Jagaran News

नेकपा कार्यदलका पाँच सदस्यले बुझाए छुट्टै प्रतिवेदन

काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदलका पाँच सदस्यले लिखित प्रतिवेदन बुझाएका छन् । कार्यदल भंग गर्ने सचिवालयको निर्णयलाई चुनौती दिँदै पाँच नेताले

उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई यसरी पोस्दैछ आयल निगम !

काठमाडौंँ, फागुन १३ । नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता

टिकाटालो भएर पनि पहिलो केटासँग दाइजोकै कारण विवाह रद्द, दोश्रो केटाले पनि दाइजो मागेपछि……

काठमाडौंँ, फागुन १३ । दुई महिनापछि मात्र उनको टीकाटालो रद्द भएको थियो। पर्साको जिराभवानी गाउँपालिका–३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुलापक्षले एउटा मोटरसाईकलसहित ५० हजार नगद मागेको थियो। छिमेकी

अब सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

काठमाडौं , फागुन १३ । सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा

वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे, अर्को वर्ष रेमिट्यान्स पनि घट्ने

काठमाडौँ , फागुन १३ । सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेका बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ । मेलेसिया र कतार संकटका

विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट, कुन -कुन परे त ?

काठमाडौं, फागुन १३ । भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत तार भूमिगत गर्न

चैत १४ देखि १८ गतेसम्म काठमाडौँको अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौँ, १२ फागुन । नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गरी वैदेशिक लगानी भित्र्याउने उद्देश्यले चैतको दोस्रो साता काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ । आगामी चैत १४

रानीपोखरी पुनर्निर्माणको विधि तय, कस्तो बन्ने भए त रानीपोखरी ?

काठमाडौँ, १२ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनर्निर्माणको विधि तय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा आज बसेको पुरातत्वविद्सहितको बैठकले रानीपोखरी

दुई मन्त्रालयको कामप्रति प्रधानमन्त्री ओली असन्तुष्ट, दिए यस्तो कडा निर्देशन

काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको कामप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आवश्यक्ताअनुसार

एउटै विद्यालयका ६० विद्यार्थी एकैसाथ बिरामी भएपछि……..

काठमाडौं, फागुन १२ । रुकुम ९पूर्व० को एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ६० विद्यार्थी त्यसरी बिरामी भएका हुन्

प्रदेश लोकसेवा आयोग विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ, फागुन १२ । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग ९आधार र मापदण्ड निर्धारण० विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आज (आईतबार)को बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय

नीजि क्षेत्रले सिमेन्ट उद्योगमा १९ अर्ब लगानी गर्ने

काठमाडौँ, फागुन १२ । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्