
मौद्रिक नीति ल्याउने चटारोमा नेपाल राष्ट्र बैंक, मौद्रिक नीति असार अन्तिममा
काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति असारको अन्तिम साता आउने तयारी गरेको छ । यसको लागि राष्ट्र बैंकले हाल तथ्यांक तथा सुझाव संकलन तिब्ररुपमा

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै
काठमाडौं, असार ८ । सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो

लोकसेवा विज्ञापनविरुद्धको सुनुवाई आज पनि सकिएन, अब बुधबार हुने
काठमाडौं , असार ८। लोकसेवा आयोगको विज्ञापनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई

नेपाल टेलिकमको एफटीटीएच सेवा धनकुटामा पनि शुरु
काठमाडौं, ८ असार । नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको शुरुवात धनकुटामा

बाढीले बगायो लमजुङ र मनाङ जोड्ने पुल , यात्रु अलपत्र
काठमाडौं, असार ८ । लमजुङ र मनाङ जोड्ने पुल बाढीले बगाएको छ । लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलामाथिको बेलिब्रिज बाढीले बगाएको हो । पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद

लोकसेवाको विज्ञापन संविधानसम्मत : मन्त्री पण्डित
काठमाडौं, असार ८ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताएका छन् ।

स्थानीयद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडक खुल्यो, भयो यस्तो सहमति
काठमाडौं, असार ८ । स्थानीयद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडक सहमतिपछि खुलेको छ । सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको हो । कागेश्वरी मनोहरा

सैनिक कारबाहीमा ४२ जना मारिए
काठमाडौं, असार ८ । नाइजेरियाली सेनाले पछिल्लो सैनिक कारबाहीमा कम्तीमा ४२ जना बोको हरामका लडाकू मारिएको जनाएको छ । बहुर्रा्ष्ट्रिय संयुक्त सैनिक कार्यदलले नाइजेरियाको लेक चाड इलाकामा शुक्रबार बोको हराम

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी, प्रदेश पाँच ५१ रनले पराजित
काठमाडौं, असार ८ । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी भएको छ । कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको हो। आज यहाँस्थित क्रिकेट

संसदीय समितिमा ‘पोजिसन’को लडाईं : सचिव–सांसदबिच भनाभन
काठमाडौं, असार ८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन् । आइतबार बिहान राज्य व्यवस्था तथा सुशासन समितिको

कृषि अनुदान अब बैंकिङ प्रणालीबाट मात्रै प्रवाह हुन्छः कृषिमन्त्री खनाल
काठमाडौं, असार ८ । कृषि अनुदान अब बैंकिङ प्रणालीबा मात्रै हुने भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले किसानलाई कृषि व्यवसाय प्रवर्द्धनमा दिँइदै आएको अनुदान बैंकिङ प्रणालीबाट मात्रै

इथियोपियाका आर्मी प्रमुखको गोली हानी हत्या
कठमाडौं, असार ८ । इथियोपियाका सेनाका प्रमुखको गोली हानी हत्या गरिएको छ । आर्मी प्रमुख जनरल सिएर मिकोनेनमाथि राजधानी एडिस अबाबामा गोली प्रहार भएको हो । इथियोपियाको सरकारी सञ्चारमाध्यमका अनुसार






