Jagaran News

‘शक्तिको उन्मादबाट उन्मत्त’ सरकारले नागरिक अधिकार संकुचित पार्ने विधेयकहरू ल्याएको छ’

काठमाडौं, असार १० । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘शक्तिको उन्मादबाट उन्मत्त’ सरकारले नागरिक अधिकार संकुचित पार्ने विधेयकहरू ल्याएको औंल्याएका छन् । सरोकारवालाहरूसँग सोमबार राजधानीमा अन्तर्क््िरया गर्नेक्रममा शर्मा

विप्लव बन्दको प्रभाव काठमाडौँ उपत्यकाम कम, जावलाखेलमा प्रेसर कुकर बम भेटियो, सेनाद्वारा डिस्पोज

काठमाडौँ, असार १० ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ । प्रहरीको गोली लागेर सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा नेत्रविक्रम चन्द विप्लव

विश्वकप क्रिकेटमा बंगलादेशद्वारा अफगानिस्तान पराजित, सेमिफाइनलमा पुग्ने सम्भावना बलियो

काठमाडौं, असार १० । विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तानलाई हराउँदै बंगलादेशले इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ । साउथह्याम्पटनमा गएराति

विदेशका कोमामा रहेका श्रमिकको अब स्वदेशमै उपचार हुने

काठमाडौं, असार १० । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारका क्रममा गम्भीर

गुठी विधेयकमा सरकारले धोका दिन सक्छ भन्दै निकालियो खबरदारी जुलस, उपत्यकामा बृहत् प्रदर्शन

काठमाडौं, असार १० । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ । सरकारले सभाबाट विधयेक फिर्ता लिने एकदिन अगाडि

मोेरङबाट ‘विप्लव’ समूहका दुई नेता हतियार र गोलीसहित पक्राउ

काठमाडौं, असार १० । ‘विप्लव’ समूहका दुई नेता हतियार र गोलीसहित पक्राउ परेका छन् । उनीहरुलाई हतियार र गोलीसहित मोरङ प्रहरीले मोरङको बेलबारी नगरपालिकाबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट

पहिरोमा थुनिएका ५१ जनालाई सेनाको हेलिकोप्टरद्वारा उद्दार, विस्थापित ३७ परिवारलाई राहत वितरण

काठमाडौं, असार १० । पहिरोमा थुनिएका ५१ जनालाई सेनाको हेलिकोप्टले उद्दार गरेको छ । संखुवासभा-सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको हो । नेपाली

सहमतिबाट पछाडी फर्कीए दुर्भाग्य हुन्छः अध्यक्ष दाहाल

काठमाडौं, ९ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी एकताका क्रममा भएका सहमतिबाट फर्किए दुर्भाग्य बताएका छन् । पर्टी एकता भएको एक वर्ष हुँदा नि

वर्षामा हुने जनधनको क्षेतिप्रति समयमै सचेत र सजग हुन गृहलाई समितिको निर्देशन

काठमाडौं, ९ असार । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले वर्षा लागेसंगै बाढी पहिरोबाट हुन सक्ने जनधनको क्षतिप्रति सजग रहन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले

सोमबार शेयर बजारमा सामान्य सुधार, १२६०.१० अंकमा नेप्से

काठमाडौं, ९ असार । अन्य दिनभन्दा सोमबार शेयर बजारमा सामान्य सुधार भएको छ । पछिल्लो कारोबार दिनहरूमा सुस्ताएको शेयर बजारमा सोमबार ५.७५ अङ्कको उकालो लागेको हो । बजारले सामान्य उतारचढावकाबीच

व्यवसायीलाई कालिदास संज्ञा दिए अध्यक्ष ढुङ्गानाले

काठमाडौं, ९ असार । बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कालीदासको संज्ञा दिएका छन् । राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धि कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान र

बैंकर र व्यवसायिमाथि गभर्नर नेपाल खनिय, मौद्रिक नीतिले नै मर्जरमा जान बाध्य पार्ने संकेत

काठमाडौं,९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीतिमार्फत् ठूला बैंकलाई पनि मर्जरमा जान बाध्य पार्ने कार्यक्रम ल्याउने संकेत दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर