
मन्त्री पुन र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता, द्विपक्षीय हित र चासोका विषयमा छलफल
काठमाण्डौ , असार १० । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका

राष्ट्रिय मानव अधिकार आयोगले भन्यो- देशमा दण्डहीनता झनै बढेर गयो
काठमाण्डौ , असार १० । राष्ट्रिय मानव अधिकार आयोगले देशमा दण्डहीनता झनै बढेर गएको निष्कर्ष निकालेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले ‘इन्काउन्टर’को नाममा मारिएको

युवतीमाथि भैरहेको सिरिन्ज आक्रमण रोक्न सांसदको माग
काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको आजको बैठकमा सांसदले राजधानीमा युवतीमाथि भैरहेको सिरिन्ज आक्रमण रोक्न माग गरेका छन् । पछिल्लो समय काठमाडौंमा युवतीमाथि सिरिन्ज आक्रमण बढेको छ । दुई साताको अवधिमा राजधानीका

एसईईको नतिजा यसैसाता प्रकाशन हुने
काठमाडौं, असार १० । गत चैत १० गतेबाट सुरु एसईई परीक्षाको नतिजा यसैसाता प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

स्वास्थ्यमन्त्री यादव भन्छन्- आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्नेगरी काम भइरहेको छ
काठमाडौं, असार १० । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भइरहेको बताएका

हेटौँडा उपमहानगरपालिकाले सार्वजनिक गर्यो एक अर्ब ८१ करोड बजेट
काठमाडौं, असार १० । हेटौँडा उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकका अवसरमा यो बजेट

‘प्रदेशको सुरक्षा अधिकार प्रदेश प्रहरीलाई नै दिनु पर्यो’
काठमाडौं, असार १० । संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बिधेयकमाथि छलफल भएको छ । समितिको आज सिंहदरबारमा

सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, कसले के भने ?
काठमाडौं, असार १० । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

कावासोती नगरपालिकाको गाडीमा आगजनी
नवलपरासी, १० असार । कावासोती नगरपालिकाको गाडीमा सोमबार राति अज्ञात समूहले आगजनी गरेका छन् । कावासोती नगरपालिका उप–मेयर प्रेमशंकर मर्दनिया थारुको घर अगाडि पार्किङ गरेर राखिएको लु १ झ ३२१

सुनकोशीमा कार दुर्घटना हुँदा एकै परिवारका दुई जनाको ज्यान मृत्यु, २ घाइते
काठमाडौं, १० असार । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाँउपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ, भने अन्य दुई जना घाइते भएका छन् । खोटाङ

मलेसियाको गाँठोः विज्ञ भन्छन्– चाबी मन्त्रीसँग छ, जहिले चाह्यो तहिले खुल्छ
काठमाडौं, असार १० । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त रु

बाबु ‘इन्काउन्टर’मा मारिएपछि छोराछोरी भन्छन्, सीए र डाक्टर बन्ने सपना सकियो
काठमाडौं, असार १० । सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि उनका छोराछोरी पढाइ रोकिने चिन्तामा छन् । बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका






