
खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन लाग्दा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप, ४ घाईते
काठमाडौं, असार १० । कंन्चनपुरमा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको छ। खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको हो ।

भरतपुर महानगरले छुट्यायो क्रिकेट रंगशालाका लागि साढे ६ करोड
काठमाडौं, असार १० । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरको मंगलबार सार्वजनिक बजेटमा रंगशालाका लागि महानगरको

काठमाडौं महानगरपालिकाले ल्यायो साढे १५ अर्बको बजेट
काठमाडौं, असार १० । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६र७७ को बजेट सार्वजनिक गरेको छ । महानरपालिकाले आगामी आवका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बराबर

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम फाइनलमा
काठमाडौं, असार १० । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आज बिहानको खेल

प्रचण्डको दाबीः विप्लव समुह छिट्टै राजनीतिक मुलधारमा आउछ
काठमाडौं, असार १० । नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले विप्लव समुह छिट्टै राजनीतिक मूलधारमा आउने दावी गरेका छन् । मङगलबार चितवनको भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्

ललितपुर महानगरले ल्यायो ५ अर्ब १७ करोडको बजेट
काठमाडौं , असार १० । ललितपुर महानगरपालिकाले ५ अरब १७ करोड बराबरो बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०७६र७७ को लागि ५ अर्ब १७ करोड ९६ लाख ३२

गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता
काठमाडौं , असार १० । सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ। विधेयकको चौतर्फी विरोध भएपछि सरकार फिर्ता लिन बाध्य भएको हो। राष्ट्रिय सभाबाट गुठी सम्बन्धी विधेयक फिर्ता भएको

रौतहटमा प्रहरीको गाडी दुर्घटना: ६ प्रहरीसहित १० जना ….. अवस्था यस्तो छ
काठमाडौं, असार १० । रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित

नेपालमा विदेशी टेभी च्यालन बन्द गर्नेविरुद्ध सीआईबीमा उजुरी, हदैसम्मको कारबाही गर्न माग
काठमाण्डौ , असार १० । नेपालमा विदेशी च्यालन बन्द गर्नेविरुद्ध सीआईबीमा उजुरी परेको छ । सरकारले लागू गर्न थालेको ‘क्लिन फीड’ नियमको विरुद्धमा २४ घन्टा विदेशी च्यालन बन्द गरेका इन्टरनेट

डा. दीक्षित भन्छन्-‘ देश पुरानै माओवादीको समयतिर जान लाग्यो ’
काठमाडौं , असार १० । नागरिक समाजका अभियन्ता डा. सुन्दरमणि दीक्षितले देश पुरानै माओवादीको समयतिर जान लागेको देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले देशका नेताहरु ज्यादै घमण्डी र

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारितः पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको अर्थमन्त्रीको भनाइ
काठमाडौं, असार १० । आगामी आर्थिक वर्ष २०७६र७७ का लागि संसद्मा पेस भएको बजेट पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट बहुमतले पारित गरेको हो। यसैबिच गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल

प्रधानमन्त्री रोजगार कार्यक्रमः पोखरामा योजना छनोट गर्न नसक्दा बजेट फ्रिज हुने अवस्थामा
काठमाडौं, असार १० । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर






