Jagaran News

वीरगञ्जमा हतियार देखाएर लुटपाट

काठमाडौं, फागुन १८। वीरगञ्जमा हतियार देखाएर लुटपाट भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १५ कवि शिरोमणी टोलबाट लुटिएको मोटरसाइकल बारामा फेला परेको छ । बाराको बुनियादस्थित उखु बारीमा ना

४८ हजार कर्मचारीको समायोजन सकियो

काठमाडौं, फागुन १८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ प्रदेश र स्थानीय तहमा करिव ४८ हजार कर्मचारीको समायोजन सकिएको जनाएको छ । निजामति सेवामा मात्र ६२ हजार कर्मचारी

देशमा इमान्दार नेताहरु नभएको पूर्व राष्ट्रपति यादवको दाबी

काठमाडौँ , फागुन १८। पूर्व राष्ट्रपति डा रामवरण यादवले देशमा इमान्दार नेताहरु नभएको दाबी गरेका छन् । पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, बीपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई

सडक निर्माणमा ध्यान नदिदा दुर्घटना बढ्यो : सांसदहरु

काठमाडौँ, फागुन १८ । सरकारी निकाय र निर्माण व्यवसायीले सडक निर्माणमा ध्यान दिन नसक्दा दैनिकजसो नै दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । । प्रतिनिधिसभाको

सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि अध्ययन गराईने: मुख्यमन्त्री राई

काठमाडौं, फागुन १८ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार

अवरूद्ध विद्युत् सूचारु गर्न प्राविधिक परिचालन

काठमाडौं, फागुन १८ । भारी हिमपातका कारण अवरूद्ध उत्तरी रसुवाको ग्रामीण विद्युत् सेवा सञ्चालन गर्न आजबाट प्राविधिक परिचालन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कृष्णहरि दाहालका अनुसार यही फागुन

विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच गोलाप्रथा

काठमाडौं, फागुन १८ । विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट

कश्मिर हमलाबारे फिल्म बनाउन बलिउडमा होडवाजी, अहिलेसम्म २३ नाम दर्ता

काठमाडौं, फागुन १८ । पुलवामा हमलापछि भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था बन्यो । तनाव हालसम्म पनि हटेको छैन । मंगलबार पुलवामा आक्रमणको जिम्मेवारी लिएको जैश–ए–मोहम्मदको तालिम केन्द्र निशाना गरेर भारतले

बामदेवले भने- पार्टीले निर्णय गरे पनि रवीन्द्रको क्षेत्रमा चुनाव लड्दिन् ! रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाउनुपर्छ ‘

काठमाडौं, फागुन १८ । नेकपाका नेता बामदेव गौतमले स्व मन्त्री रवीन्द्र अधिकारीको परिवारलाई नै खाली भएको निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउन आफू लागिपर्ने बताएका छन्। नेता गौतमले एक बक्तव्य जारी गर्दै

गृहमन्त्री थापा भन्छन् -युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव छ ‘

काठमाण्डौ ,फागुन १८ । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् । आज चौथो नेपाल लायन्स महोत्सव(फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै

दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउनेप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाण्डौ ,फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्तगरेका छन्। उनले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको

शोकमा डुब्यो दार्चुला :जीप दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै सनाखत

काठमाडौं, फागुन १८। दार्चुला-तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३, राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नम्बरको