Jagaran News

बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम ग¥यो: सभापति देउवा

काठमाण्डौ , बैशाख २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीको जसरी सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम गरेको बताएका छन् । ।

बाख्राको मासु खाँदा १५ जना बिरामी, उपचार हुँदै, केहीको अवस्था गम्भिर

जागरण न्यूज कठमाडौं, २२ वैशाख, । डोटी जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ जना बिरामी परेका छन् । शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई

नीति तथा कार्यक्रमको मेरो सरकार शब्दावलीमा सत्तारुढ दलको बैठकमा लफडा, पछि घुसाईयो: अध्यक्ष प्रचण्ड

काठमाडौं, २२ बैशाख । नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्दावलीको प्रयोगलाई लिएर शनिबार सत्तारुढ पार्टीको संसदीय दलको बैठकमा केहीबेर लफडा भयो । सांसदहरुले केपी ओलीलगायतको नेतृत्व मण्डलीले हुकुमी शैली अपनाएको

संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुँदै

जागरण न्युज काठमाडौं, २२ बैशख । नयाँ आर्थिक बर्ष ०७६/ ०७७ का लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आज आइतबारदेखि छलफल सुरु हुँदैछ । बिहान ११

साताको शेयर बजारः चार अर्बको कारोवार

काठमाडौं, बैशाख २१ । धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ। कूल चार दिनमा भएको कारोवार रकम चार अर्ब रुपैयाँमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले

हतियार बुझाएर हिंसा नत्यागे विप्लव समूहको अस्तित्व नै समाप्त हुन्छ: प्रधानान्त्री ओली

काठमाण्डौ , बैशाख २१ । प्रधानान्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताउका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार

काठमाडौंबाट बझाङका लागि छुटेको यात्रुबाहक बस दुर्घटना, यस्तो छ अवस्था

काठमाडौं , बैशाख २१ । काठमाडौंबाट बझाङका लागि छुटेको यात्रुबाहक बस बाँकेको शम्शेरगञ्जमा दुर्घटना भएको छ । ना ४ ख १३४० नम्बरको बस राप्ती सोनारी गाउँपालिकाको वडा नं।७ मा कोहलपुरबाट

नीति तथा कार्यक्रममा खोक्रो नारा र प्रचारबाहेक केही छैनः नेता महत

काठमाडौं, बैशाख २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमाई परिस्कृत नभएको निबन्धको संज्ञा दिएका छन्। उनले भने, ‘नीति

ठूलो आँधीका कारण १३६ यात्रु बोकेको विमान नदीमा खस्यो, अवस्था यस्तो छ

काठमाडौैं, बैशाख २१ । ठूलो आँधीका कारण अमेरिकाको फ्लोरिडाको ज्याक्सनभिलमा विमान दुर्घटनामा परेको छ । आँधीका कारण अवतरणका क्रममा रहेको बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको

सरकारले राष्ट्रपतिलाई राजा महाराजाको हैसियत दियोः नेपाली कांग्रेस

काठमाडौं, बैशाख २१ । सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार

बारा र पर्साका हावाहुरीपीडितका लागि आवास निर्माण सुरु, पुनःनिमार्णका लागि तीन हजार नेपाली सेना परिचालन

काठमाडौं, वैशाख २१ । नेपाली सेनाले बारा र पर्साका भीषण हावाहुरीपीडितहरुका लागि आवास निर्माण सुरु गरेको छ । संघीय सरकारका १० मन्त्रीसहित प्रदेश नम्बर–२ का मुख्यमन्त्रीले शनिबार बारा र पर्साका

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नर्सहरुको गम्भीर आपत्ति, दिए यस्तो चतावनी

काठमाण्डौ , बैशाख २१ । शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले गम्भीर आपत्ति जनाएका छन् । अस्पताल