Jagaran News

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट जेठ पहिलो सातादेखि ,विजेतालाई २० लाख पुरस्कार

काठमाडौं, बैशाख २२ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता जेठ पहिलो सातादेखि हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने प्रतियोगिता आगामी जेठ १

सुतिरहेका ३ जनालाई नियन्त्रणमा लिएर ६ लाख रुपैयाँ लुटपाट, लुटेरा फरार

काठमाडौं, बैशाख २२ । महोत्तरीको जलेश्वरमा एक लुटेरा समुहले ६ लाख रुपैयाँ लुटपाट गरि फरार भएको छ । जलेश्वर नगरपालिका वडा नम्बर १० सारीगाउँमा आईतबार लुटेराहरुको एक समूहले लुटपाट गरेको

दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड, परीक्षण प्रसारण सुरु

काठमाडौँ, बैशाख २२ । वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

उच्च अदालत तुलसीपुरका नासु पाठक ३ लाख घुससहित रङ्गेहात समातिए

काठमाडौं, बैशाख २२ । उच्च अदालत तुल्सीपुरका नासुलाई तीन लाख घुससहित पक्राउ परेका छन् । मुद्धामा सहजीकरण गरिदिने भन्दै तीन लाख घुससहित उच्च अदालतमा तुल्सीपुरका टाइपिस्ट नायबसुब्बा कृष्णकुमार पाठकलाई अख्तियारको

चलचित्र दाल भात तरकारी देशैभर हाउसफुल

काठमाण्डौ , बैशाख २२ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र दाल भात तरकारीले देशभर हाउसफुल व्यापार गरेको छ । अहिले दशैभर प्रदर्शन भइरहेको यस चलचित्रले राम्रै व्यापार गरिरहेको निर्माता टिमले

सुदूरपश्चिम सरकारले आगामी आवको बजेट ३० अर्ब ल्याउदै, प्राथमिकतामा के-के छन् ?

काठमाडौं, बैशाख २२ । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७६ र ७७ का लागि ३० अर्ब सम्मको बजेट ल्याउने तयारी गरेको छ । प्रेस क्लब नेपालले धनगढीमा आयोजना गरेको साक्षत्कार

यो सरकारले गणतन्त्र जोगाउँछ कि जोगाउँदैन ? मिनेन्द्र रिजाल

काठमाडौं, बैशाख २२ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले गणतन्त्र जोगाउँछ कि जोगाउँदैन भन्ने शंका उब्जिएको बताएका छन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबार संसद्‌को छलफलमा

नीति तथा कार्यक्रममाथि संशोधन पेश

काठमाडौँ, बैशाख २२ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गरेका छन् । नेपाली

नगदसहित ६ जना जुवाडे पक्राउ

काठमाडौं, बैशाख २२ । काभ्रेबाट जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई शनिबार बेलुका प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ गरेको हो । बनेपा नगरपालिका–६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट

समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा ५ जनाको मृत्यु, ६० घाइते, हजारभन्दा बढी घर ध्वस्त

किाठमाडौं , बैशाख २२ । भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु भएको छ । उक्त आँधीमा परेर ६० जनाभन्दा

सरकारलाई महतोको प्रश्न–नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो ?

काठमाडौं , बैशाख २२ । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भन्ने प्रश्न गरेका छन् । संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमती

बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम ग¥यो: सभापति देउवा

काठमाण्डौ , बैशाख २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीको जसरी सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम गरेको बताएका छन् । ।