Jagaran News

ठूलो आँधीका कारण १३६ यात्रु बोकेको विमान नदीमा खस्यो, अवस्था यस्तो छ

काठमाडौैं, बैशाख २१ । ठूलो आँधीका कारण अमेरिकाको फ्लोरिडाको ज्याक्सनभिलमा विमान दुर्घटनामा परेको छ । आँधीका कारण अवतरणका क्रममा रहेको बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको

सरकारले राष्ट्रपतिलाई राजा महाराजाको हैसियत दियोः नेपाली कांग्रेस

काठमाडौं, बैशाख २१ । सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार

बारा र पर्साका हावाहुरीपीडितका लागि आवास निर्माण सुरु, पुनःनिमार्णका लागि तीन हजार नेपाली सेना परिचालन

काठमाडौं, वैशाख २१ । नेपाली सेनाले बारा र पर्साका भीषण हावाहुरीपीडितहरुका लागि आवास निर्माण सुरु गरेको छ । संघीय सरकारका १० मन्त्रीसहित प्रदेश नम्बर–२ का मुख्यमन्त्रीले शनिबार बारा र पर्साका

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नर्सहरुको गम्भीर आपत्ति, दिए यस्तो चतावनी

काठमाण्डौ , बैशाख २१ । शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले गम्भीर आपत्ति जनाएका छन् । अस्पताल

नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति, हस्ताक्षर कहिले ?

काठमाण्डौ , बैशाख २१ । नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । दुई देशका प्रतिनिधिको बिहीबार र शुक्रबार भएको बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएका हुन् ।

फानीका कारण भारतको उडिसामा ९ जनाको मृत्यु, १६० घाइते

काठमाडौं, बैशाख २१ । शक्तिशाली सामूद्रिम आँधी ’फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र

नयाँ शक्ति र फोरमबीच एकताको सहमति, वैशाख २३ मा हुने भयो घोषणा!

काठमाडौँ , बैशाख २१ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकताको सहमति भएको छ । लामो समयदेखि चलेको छलफलपछि दुवै पार्टीबीच एकताको सहमति भएको हो । नयाँ

देवघाटका आमा भन्छन् -सेरोफेरो केही छैन मेरो, जता हेर्‍यो उतै छ अधेरो

काठमाडौँ, बैशाख २१ । आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ

ठमेलबाट २० बालबालिकाको उद्धार

काठमाडौं, बैशाख २१ । प्रहरीले ठमेलबाट २० जना बालबालिकालाई उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक

प्रदेश–५ को नाम ‘मगरात’ राखिनुपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु

काठमाडौं, वैशाख २१ । प्रदेश नम्बर–५ को नाम ‘मगरात’ राखिनुपर्ने माग गर्दै १२ जिल्लामा हस्ताक्षर अभियान सुरु गरिएको छ । नेपाल मगर संघले १२ ओटै जिल्लामा हस्ताक्षर अभियान सुरु गरेको

प्रधानमन्त्री ओली भनछन् -राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत छ, राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो !

काठमाडौं, वैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केही सन्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले

आज मातातीर्थ औँसी : आमा संसारकै सबभन्दा महान्

काठमाडौं, बैशाख २१ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।