
साझाले ४५ करोड रुपैयाँ खर्च गरेर बिजुली बस ल्याउने, यि ठाउँमा हुने छन् संचालन
काठमाडौँ, असार १३ । साझा यातायातले ४५ करोड रुपैयाँ खर्च गरेर बिजुली बस ल्याउने भएको छ। प्रदेश ३ सरकार, काठमाडौं महानगर, ललितपुर महानगर र साझा यातायात सहकारीको संयुक्त लगानीमा बिजुली

शुक्रबारको मौसमः देशभर बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ , असार १३ । देशभरको मौसम शुक्रबार सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुन सक्रिय अवस्थामा रहेकाले बदली भएको मौसमविदले बताएका छन् ।

नाकामा तरकारी सड्यो, बजारमा भाउ पनि बढ्यो
काठमाडौं, असार १३ । तरकारी र फलफूलको नमुना सुनौलीबाट बोकेर काठमाडौं ल्याइन्छ, प्रयोगशालामा परीक्षण गरिन्छ र रिपोर्ट फेरि नाकामा र्पुयाइन्छ । कम्तीमा तीन दिनसम्म तराईको ४२ डिग्री तापक्रममा ट्रकमा खाँदिएका

सिरिञ्ज आक्रमण बढ्दै : डेढ महिनामा नौ घाइते, संलग्न भएको आशंकामा एकजना पक्राउ
काठमाडौँ, असार १३ । पछिल्लो समय काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमण भएको र त्यसमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षका सन्तोष कार्की

विश्वकप क्रिकेटः वेष्ट इन्डिजमाथि भारतको शानदार जित
काठमाडौं, असार १३ । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजमाथि भारतले शानदार जित निकालेको छ । वेष्ट इन्डिजलाई पराजित गर्दै विराट कोहली कप्तानीको भारत जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको

ललितानिवास जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार
काठमाडौं, असार १३ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका

भारु दुई सयको नोट नेपालमा अब नचल्ने
काठमाडौं, असार १३ । सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा

देशभर मनसुन सक्रिय : सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन सरकारका यस्ता छन पूर्वतयारी
काठमाडौं, असार १३ । मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारी उद्धार र राहतका लागि सरकारले सम्पूर्ण आवश्यक गृहकार्य पूरा गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले मनसुन

४ जिपिए सहित नेपाल एपीएफ स्कुलको उत्कृष्ट नतिजा
काठमाडौं, १२ असार । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रद्धारा संचालित यस नेपाल एपीएफ स्कुलका विद्यालयका विद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा (SEE) 2075 मा सहभागी 75 जना विद्यार्थीहरुमध्ये विराज गैरेले

कामना सेवा बैंकको स्मार्ट टेलर सेवा सुभारम्भ
काठमाडौं, १२ असार । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकलेआफ्नो मुख्य शाखा कार्यालय

एसईई परीक्षमा सहभागी ५० जना विद्यार्थीको नतिजा रद्द
काठमाडौं , असार १२ । एसईई परीक्षामा ५० जना विद्यार्थीको नतिजा रद्द भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७५ सालको एसईई परीक्षामा सहभागी ५० विद्यार्थीको नतिजा रद्द भएको हो

छिट्टै काठमाडौं– निजगढ दूर्तमार्गको डिपीआर स्वीकृत हुन्छ : मन्त्री महासेठ
काठमाडौं, असार १२। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं– निजगढ दूर्तमार्गको डिपीआर छिट्टै स्वीकृत हुने बताएका छन् । उनले आयोजनाको डिपीआर सरकारले छिट्टै स्वीकृत गर्ने बताएका हुन् । मन्त्री






