Jagaran News

५२ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, बैशाख २२ । ५२ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका प्रहरी अधिकृतहरुलाई प्रहरी

यूनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामाग्रीहरु वितरण

काठमडौं, २२ बैशाख । के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले ललितपुर, लेले स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापि, कलम, स्कूल

पूर्व सांसद गायत्री साह पतिसहित पक्राउ

काठमाडौं, बैशाख २२ । पूर्व सांसद् गायत्री साह पति राजेश महतोसहित पक्राउ परेकी छन्। ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीका डिएसपी रवीन्द्र सिंह

धादिङमा भीरमौरीको मह खाँदा ७ जना बिरामी : दुईको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइयो

काठमाडौं, बैशाख २२ । उत्तरी धादिङको सेर्तुङमा भीरमौरीको मह जाँदा सातजना गम्भीर बिरामी भएका छन्। रुवीभ्याली गाउँपालिका ४ बोराङमा मह खाँदा गम्भीर बिरामी भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरी थप

प्रदेश १ को राजधानी विराटनगरमै राख्ने नेकपाको निर्णय

काठमाडौं, बैशाख २२ । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । संसदीय दलको

साताको पहिलो दिन सेयर बजारमा गिरावट

काठमाडौं, बैशाख २२ । साताको पहिलो दिन आइतबार सेयर बजारमा १६.७१ अंकको गिरावट आउँदा ६५ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा १७५ कमपनी

दोस्रो पटक विवाह गर्दै नेकपाका अध्यक्ष प्रचण्ड

काठमाडौँ, बैशाख २२ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच ५० औँ

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा गम्भीरताका साथ लाग्न निर्देशन

काठमाडौं, वैशाख २२ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीरताका साथ आवश्यक तयारी गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष

सरकारलाई अनेरास्ववियूको एक हप्ते अल्टिमेटम : भने -विद्यार्थीलाई सहुलियत दरमा ग्याँस देउ

काठमाडौं, बैशाख २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरका खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते

धनगढी विमानस्थल आजबाट एक महीनाका लागि बन्द, अब कहिले खुल्ने भयो ?

काठमाडौं, बैशाख २२ । सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र

कलंकीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू , अब सवारी साधनले गर्नु पर्ने छ यस्तो

काठमाडौँ , बैशाख २२ । कलंकी चोकमा हुने सवारी चाप न्युनीकरण गर्न आइतवारदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका

अर्थविद् डा. खनाल भन्छन्- बाहिर हल्ला भएजस्तो नीति तथा कार्यक्रम हावादारी छैन

काठमाडौं, बैशाख २२ । अर्थविद् डा.डिल्लीराज खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बाहिर हल्ला भएजस्तो हावादारी नभएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै खनालले