
कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिर्नुपर्छ : मन्त्री पण्डित
काठमाडौँ, असोज ४ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने बताएका छन् । आज ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २६औँ वार्षिकोत्सव समारोहमा बोल्दै

पुरुष भलिबलको उपाधि नेपाल पुलिस क्लबले जित्यो
काठमाडौं, असोज ३ । प्रथम ‘प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय पुरुष भलिबलको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी

पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध, हजारौँ उपभोक्ता मारमा
काठमाडौं, असोज ४ । वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको

जुवाको खालबाट एक लाख रुपैयाँसहित आठ जना पक्राउ
काठमाडौं, असोज ४ । प्रहरीले दाङमा जुवाको खालबाट एक लाख रुपैयाँसहित आठ जनालाई पक्राउ गरेको छ । झण्डै एक लाख रुपैयाँ नगदसहित ८ जनालाई प्रहरीेले दाङको तुलसीपुरबाट पक्राउ गरेको हो

कीर्तिपुर आउँदा माइती आएजस्तो लाग्छ : प्रचण्ड
काठमाडौं, असोज ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कीर्तिपुर आउँदा आफूलाई माइती आएजस्तो लाग्ने बताएका छन्। शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै

असोज १० देखि नयाँ नोट साटिने, नोटमा केरमेट नगर्न आग्रह
काठमाडौं , असोज ४ । चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौं भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने–दिने प्रचलन विशेषगरी दसैंको अवसरमा बढी हुने गरेको छ ।

स्थानीय तहमा समस्यै–समस्या : छैन समाधानमा ध्यान
काठमाडौं , असोज ४ । संघीय शासन प्रणाली सफलताको मुख्य आधार मानिएको स्थानीय तह समस्या नै समस्याले ग्रसित हुन थालेको छ। देशले चौथो संविधान दिवस मनाइरहँदा मुलुकका ७५३ वटामध्ये अधिकांश

नेता नेपाल भन्छन् – बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव छैन
काठमाडौं , असोज ४ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नहुने बताएका छन् । अन्तर्रा्ष्ट्रिय शान्ति दिवसको अवसरमा आज वारुदी सुरुङ प्रतिबन्द्ध

मनसुन लम्बिने, अझै मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं , असोज ४ । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान

रौतहटमा भिषण आगलागीः लाखौंको क्षति
काठमाडौं, असोज ४ । रौतहटमा भिषण आगलागी भएको छ । रौतहटको पश्चिमी भेग फतुवा विजयपु नगरक्षेत्र अन्तर्गत एक गोठमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको हो । फतुवा विजयपुर

साधना लघुबित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न
गोरखा । गोरखा जिल्लामा केन्द्रिय कार्यालय रहेको साधना लघुबित्त बित्तीय संस्था लि.ले बुटवल क्षेत्रका कर्मचारीहरुलाई धितो कर्जा ब्यवस्थापन तालिम बुटवलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम संस्थाको प्रमुख कार्यकारी अधिकृत

नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस
काठमाडौं, असोज ४ । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न











