Jagaran News

धरान उपमहानगरपालिकामा काँग्रेसले इतिहास रच्यो

काठमाडौं, १६ मंसिर । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । राइले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरि विजयी भएको

सागमा आज के-के हुँदैछ ?

काठमाडौँ १६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछन् । २६ खेल समावेश भएको सागको यस संस्करणमा भलिबल खेल मंसिर ११ देखि सुरु भइसकेको

उपनिर्वाचनमा पनि नेकपाकै वर्चस्व, कहाँ कसले जिते ?

काठमाडौं, १६ मंसिर । देशभरका ५२ स्थानमा भएको उपनिर्वाचनमा पनि नकपाकै वर्चस्व भएको छ । धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्ष बाहेक अन्य ५० स्थानको अन्तिम

कास्की- २ मा विद्या भट्टराईको जित निश्चित

काठमाडौं, मंसिर १५ । कास्की – २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उमेदवार विद्या भट्टराईको जित सुनिश्चित भएको छ । उनले अब गणना गर्न बाँकी आठ हजार

बलात्कारको झुठो आरोप लगाउने दुई महिला जेल चलान

काठमाडौं, मंसिर १५ । बलात्कारको झुठो आरोप लगाउने दुई महिलालाई जेल चलान गरिएको छ।जिल्ला अदालत कैलालीले बलात्कारको झुठो मुद्दा हालेर पुरुषलाई फसाउन खोज्ने दुईजना महिलालाई कैद सजाय सुनाउँदै कारागार चलान

६४ जना भूकम्प पीडित लाभग्राही सूचीमा

काठमाडौं, मंसिर १५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत भएका छन्। पुनरावेदन समितिले प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प

उपनिर्वाचन : ४० ठाउँको मत परिणाम आयो, अहिलेसम्म कहाँ कसले जित्यो ?

काठमाडौ , मंसिर १५ । शनिबार भएको प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह र वडा गरी ५२ स्थानमा भएको उपनिर्वाचन अन्तर्गत ४० ठाउँको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक

कास्की २ मा मतगणना जारीः ३० हजार मत गन्‍दा विद्या साढे ८ हजार मतले अघि

काठमाडौं, मंसिर १५ । कास्‍की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् । यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले

अमेरिकाको डकोटामा बिमान दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं, मंसिर १५ । संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत

कुमार बस्‍नेतले पाए विन्धवासिनी दीर्घ साधना सम्मान

काठमाडौं , मंसिर १५ । अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूल नाराका साथ ‘दसौँ रमपम विन्धवासिनी म्युजिक अवार्ड २०७६’ सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न समारोहमा दीर्घ साधना

अस्पतालमा राजनीति नगरौं, रोक्ने प्रयत्न मेरो रहने छ: मन्त्री ढकाल

काठमाडौं, मंसिर १५ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गरेका छन् ।‘म अस्पतालजस्तो क्षेत्रलाई कोही

मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको छ : गभर्नर नेपाल

काठमाडौं , मंसिर १५ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औँ