
सुरक्षा परिषद विधेयक फिर्ता लिने तयारी
काठमाडौं, असोज ६ । सरकारले ६ महिनाअघि पेस गरेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ संघीय संसदबाट फिर्ता लिने तयारी गरेको छ । विधेकयमा

बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइन, सर्वसाधारणको घुइँचो
काठमाडौं, असोज ६ । दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दसैं मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक

राजधानीमा बढ्यो प्रहरी सुरक्षा सतर्कता : १६ सय सिसी क्यामेरा जडान
काठमाडौं, असोज ६ । नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ। एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने
काठमाडौं, असोज ६ । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ। राष्ट्रपति सी भ्रमणबारेको ‘विशेष सुरक्षा रणनीति’ तय गर्न

प्रहरी कागजात अख्तियारको नियन्त्रणमा, के–केमा छानबिन ?
काठमाडौं, असोज ६ । लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले विशेष टोलीले
नेशनल लाईफ इन्स्योरेन्सको “चेयरपर्शन क्लब”
काठमाडौं, ५ असोज । नेशनल लाईफ इन्स्योरेन्स कं.लि. को वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा आईतवार सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५÷०७६ मा मुलुक भरी रहेका
के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित
काठमाडौं, ५ असोज । के. एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड, संविधान दिवसको सुखद अवसरमा सम्माननीय राष्ट्रपती विद्यादेवी भण्डारीबाट “प्रबल जनसेवा श्री” सम्मामान पदवीबाट विभूषित गरिने घोषणा गरिएको

कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल
काठमाडौं, असोज ५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन आग्रह गरेकी छन् । उनले

शेयर बजार: नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौं, असोज ५ । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक

विकासका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई ऊर्जामन्त्री पुनको आग्रह
काठमाण्डौ , असोज ५ । ऊर्जामन्त्री वर्षमान पुनले विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई आग्रह गरका छन् । काठमाण्डौमा आइतबार भएको जलविद्युत सम्बन्धी अन्तरक्रियामा मन्त्री पुनले यस्तो आग्रह

धनुषाबाट हतियार सहित ४ जना पक्राउ
काठमाडौं, असोज ५ । प्रहरीले हतियार सहित ४ जनालाई पक्राउ गरेको छ । हतियार ओसारपसारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले आइतबार ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धनुषा

छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु
काठमाठौं, असोज ५ । रुपन्देही, सर्लाही, सुनसरी, दोलखा, काठमाडौं र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रुपन्देही तिलोत्तमा नगरपालिका १० कान्छी बजारस्थित











