Jagaran News

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ , मंसिर १८ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक मंसिर २६ गते दिउँसो १ बजेका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय

फिलिपिन्समा कामुरी आँधीः ११ जनाको मृत्यु

काठमाडौं, मंसिर १८ । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् । गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी

साइक्लिङमा नेपाललाई ऐतिहासिक २ स्वर्ण

काठमाडौं, मंसिर १८ । साइक्लिङको डाउनहिल तर्फ नेपालले २ स्वर्ण जितेको छ। पहिलोपटक सागमा समावेश गरेको साइक्लिङको डाउनहिलमा पुरुषतरुफ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन्। डाउनहिलमा १

नेकपाको बैठकः प्रधानमन्त्री स्वास्थ्यलाभको कामनासहित उपनिर्वाचनको समीक्षालाई निर्देशन

काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आज विहान पार्टी कार्यालयमा पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको

नेपाललाई अर्काे सफलता, उसुमा दीपक हमालले स्वर्ण जिते

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालका दीपक हमाल स्वर्ण जितेका छन् । बुधबार भएको लेखमा हमालले १९.३२ अंक जोडी स्वर्ण जितेका हुन् ।

नेकपाको सचिवालय बैठक, राख्न सक्लान त स्थायी समितिको बैठक ?

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछिको यो बैठक पार्टी पहिलो हो । बैठक पार्टी कार्यालय

सागमा कुन कुन खेल हुँदैछ त आज ?

काठमाडौँ, १८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत आज कराँतेको अन्तिम ४ स्वर्णको छिनोफानो हुँदैछ, भने फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुका खेलको प्रतिस्पर्धा आजै हुनेछ ।

मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन

काठमाडौं, मंसिर १७ । मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित

सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस, पाँचको सरूवा

काठमाडौं, मंसिर १७ । न्यायपरिषद्ले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ।मंगलबार बसेको परिषद् बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो। उच्च

बागलुङ दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं , मंसिर १७ । बागलुङको बडिगाड गाउँपालिका(७ भीमगिठेमा जीप दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएका १४ जनाप्रति

१३औं साग: नेपाल २१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन नेपालले थप ६ स्वर्ण जितेको छ । यो सँगै नेपालको २१ स्वर्ण पुगेको छ । तेस्रो दिन १०

प्रदेश नं १ मा सात हजार २२६ किमि सडक विस्तार गरिने

काठमाडौं , मंसिर १७ । प्रदेश नं १ को सरकारले रु २०४ अर्बको लागतमा आगामी १० वर्ष्भित्र सात हजार २२६ किमिको प्रादेशिक सडक सञ्जाल विस्तार गर्ने गुरुयोजना सार्वजनिक गरेको छ