
प्रवेश पत्र जलाउँदै विद्यार्थीले गरे परीक्षा बहिस्कार
काठमाडौं, मंसिर १८ । आन्दोलनरत् चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन्। आजदेखि सुरू हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन्। बिहीबारदेखि भने एमबिबिएस पहिलो

१३ औं सागः २८ स्वर्णसहित नेपाल शीर्ष स्थानमा कायमै
काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ । नेपालले बुधबार साइक्लिङमा दुई तथा कराते, तेक्वान्दो र उसुमा एकरएकओटा स्वर्णपदक जितेको छ । योसमेत

नेपाल टेलिकमको ‘आफन्तलाई उपहार,सम्बन्ध सदाबहार’ गिफ्ट प्याकेज, यस्तो छ तरिका
काठमाडौँ , मंसिर १८ । नेपाल टेलिकमले ग्राहकको रुचीलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत निश्चित दिनका लागि

अन्तर्राष्ट्रियकरण गरेर भएपनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
काठमाडौं, मंसिर १८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली

मालपोत कार्यालयका दुईजना कर्मचारी घुससहित रंगेहात पक्राउ
काठमाडौँ मंसिर १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘स्टिङ अप्रेसन’ गरी दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा

महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौं, मंसिर १८ । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग

एक महिनाभित्र काठमाडौं उपत्यकाको धुलो निर्मूल पार्छुः मन्त्री मानन्धर
काठमाडौं, मंसिर १८ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एक महिनाभित्र काठमाडौं उपत्यकाको धुलो निर्मूल पार्ने दावी गरेका छन् । आज(बुधबार) काठमाडौंको बालाजु बाइसधारामा स्थानीयको सम्मान ग्रहण गर्दै राज्यमन्त्री मानन्धरले

सुनको मूल्य तोलामै ८ सय रुपैयाँले बढ्यो
काठमाडौँ, मंसिर १८ । स्थानीय बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आठ सयले बढेर बुधबार सुन प्रतितोला बढेर ७२ हजार दुई सय रूपैयाँमा उक्लिएको छ ।

राष्ट्रियसभा सदस्य चुनावको तयारीमा जुट्यो निर्वाचन आयोग
काठमाण्डौ , मंसिर १८ । प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपचुनाव सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको चुनावको तयारीमा जुटेको छ । राष्ट्रिय सभा सदस्य चुनावका

साग प्रतियोगितामा नेपालको पदक संख्या अर्धशतक पार, पुग्यो ५३
काठमाडौँ , मंसिर १८ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले उत्कृष्ठ प्रदर्शन गर्दै पदकको संख्या अर्धशतक पार गराएको छ । बुधबार बिहानसम्म नेपालले कुल ५३ पदक प्राप्त

ब्यारेकभित्रै गोली चल्यो, छ प्रहरीको मृत्यु
काठमाडौं, मंसिर १८ । छत्तिसगढस्थित नारायनपुर जिल्लाको काडेनार क्याम्पमा गोली प्रहार हुँदा छजना इन्डो(तिब्बतियन सीमा प्रहरीको मृत्यु भएको छ । बुधबार बिहान आपसमा विवाद हुँदा एक प्रहरीले क्याम्पभित्रै गोली चलाएका

जलेश्वरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ
काठमाडौं, मंसिर १८ । प्रहरीले जलेश्वरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । आज बिहान नेपाल प्रहरी र






