Jagaran News

सानिमा बैंकको १५औं बार्षिकोत्सवमा बिशेष छुट

काठमाडौं २० मंसिर । सानिमा बैंक लिमिटेडले आफनो १५औं बार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ । यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु

प्राधिकरणको दाबि : एक वर्षमा धरहराको मुख्य संरचना तयार हुन्छ

काठमाडौं, मंसिर १९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना तयार हुने दाबि गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत

अमेरिकाका सहायक रक्षामन्त्री स्क्रीभर काठमाडौंमा , भेटे प्रधानसेनापतिलाई

काठमाडौं, मंसिर १९ । अमेरिकाका सहायक रक्षामन्त्री स्क्रीभर काठमाडौं आएका छन् । यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकाका सहायक रक्षामन्त्री रान्डल स्क्रीभरबीच भेटवार्ता भएको छ । बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा

न्यायपरिषद् सदस्य वैदिकद्वारा राजिनामा

काठमाडौं मंसिर १९ । न्यायपरिषद्का सदस्य पदम वैदिकले पदबाट राजिनामा दिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लिखित राजिनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले बिहीबार जानकारी दिए ।

माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं , मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सलाई हराउँदै नेपाली महिला फुटबल टोली फाइनल प्रवेश गरेको छ। बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित

१० दिन अस्पताल बस्दा प्रधानमन्त्रीको उपचार खर्च कति ?

काठमाडौं, मंसिर १९ । १० दिन अस्पताल बस्दा प्रधानमन्त्री ओलीको उपचार खर्च २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ उठेको अस्पताल स्रोतले जनाएको छ। प्रधानमन्त्रीको उपचारमा लागेको खर्च प्रधानमन्त्री

आई.एम.ई.लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, मंसिर १९ । आई.एम.ई.लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आई.एम.ई.लाइफइन्स्योरेन्सकम्पनीको दोस्रो वार्षिक साधारण सभामिति बुधबार सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यको सभापतित्वमा काठमाण्डौंको चन्द्रागिरी हिल्स

टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने

काठमाडौं, मंसिर १९ । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच आज समझदारी भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी

१३ औं साग : नेपालले पहिलो पटक जित्यो ३२ स्वर्ण

काठमाडौं, मंसिर १९ । नेपालले साग इतिहासमा पहिलो पटक ३२ स्वर्ण जितेको हो । नेपालले यस अघि नेपालमै भएको आठौं सागमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो । १३ औं दक्षिण

गृहमन्त्री थापासंग नेपालका लागि इराकका राजदूतको भेट

काठमाडौं , मंसिर १९ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासीय राजदूत डा.फलाह अब्लुल्हसन अब्दुलसदाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल(इराक द्धिपक्षीय

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, भने – स्वास्थ्यमा सुधार भएर घर जाँदैछु

काठमाडौं , मंसिर १९ । । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । मंसिर १० गते एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओलीलाई बिहीबार दिउँसो डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि

डोटीमा आगो लगाएर महिलाको हत्या

काठमाडौं, मंसिर १९ । शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या