Jagaran News

एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

काठमाडौं, मंसिर २० । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर

समृद्धिका लागि पाँच आधार तय गरिएको छ: उपप्रधानमन्त्री

काठमाडौं, मंसिर २० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन्। गोदावरी नगरपालिका–१० स्थित

नेपाललाई जापान सरकारको महत्वपूर्ण सहयोग छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं , मंसिर २० । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालमा भएका प्रकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको बताएका छन् । ‘दक्षिण एसियामा प्राकृतिक प्रकोपः हस्तक्षेप, राम्रो अभ्यास

घुस लिएको आरोप लागेका सिडिओ गृह मन्त्रालय तानिए

काठमाडौं, मंसिर २० । घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालय तानिएका छन्। गृह स्रोतका अनुसार उनलाई शुक्रबार मन्त्रालयमा तानिएको हो। रिजालले मेलुङ गाउँपालिका–४

सुवास तामाङले जिते गल्फमा ऐतिहासिक २ स्वर्ण

काठमाडौं , मंसिर २० । गल्फर सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले

शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न आग्रह

काठमाडौं, मंसिर २० । पूर्वराष्ट्रपति डा. रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका

ठूला बैंक मर्जर भएमात्र आर्थिक समृद्धिका लागि ठूलो पुँजी उपलब्ध हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, मंसिर २० । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा सुधारको लागी मध्यकालीन र दीर्घकालीन लगानीको आवश्यकता रहेको बताएका छन् । आज(शुक्रबार) काठमाडौैंमा आयोजित ग्लोबल र जनता बैंकको मर्जरको औपचारिक शुभारम्भ

ग्लोबल र जनता बैंकले थाले एकीकृत कारोबार, ग्लोबल आईएमइ बैंक बने सबैभन्दा ठूलो वाणिज्य बैंक

काठमाडौं, २१ मंसिर । ग्लोबल र जनताबीच बिग मर्जर सम्पन्ने एकीकृत कारोबारले नेपाल राष्ट्र बैंकले लिएको बिगमर्जर नीतिले सार्थकता पाएको छ । नेपालको ८२ बर्षे बैंकिङ्ग इतिहासमानै पहिलो पटक शुक्रबार

आई.एम.ई.लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २१ मंसिर । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सम्पन्न भएको छ । बुधबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको चन्द्रागिरी हिल्स लिमिटेडमा सम्पन्न भएका हो

५ हजार मिटर दौडमा नेपालले स्वर्ण र कास्य जिते

काठमाडौं, २१ म्ंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५ हजार मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक जितेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र

सागमा आज विभिन्न १९ खेलहरू हुँदै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन आज विभिन्न १९ खेलहरू हुँदैछन् । सुरु भइसकेका खेलको निरन्तरता सगैं बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु आजबाट सुरु

पौडीमा गौरिकाले जितिन् पहिलो स्वर्ण, योसहित नेपालको पुुग्यो ३३ स्वर्ण

काठमाडौं , मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन्। २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन्। उनले २ मिनेट