Jagaran News

१३औं साग: नेपालको स्वर्ण संख्या ४० पुग्यो

काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल दोस्रो स्थानमा यथावत् रहेको छ । अहिलेसम्म नेपालले ४० ओटा स्वर्णपदक जितेको छ । नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा

नेपालद्वारा माल्दिभ्स पराजित, करन केसीको उत्कृष्ट ब्याटिङ

काठमाडौं, मंसिर २० । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत टी(ट्वान्टी क्रिकेटमा नेपाल जिवय भएको छ । नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेसंगै नेपालको विजय सूरुवात भएको हो ।

महिला क्रिकेटमा नेपाललाई धक्काः श्रीलंकासँग ४१ रनले पराजित

काठमाडौं, मंसिर २० । पहिलो सहभागितामै घरेलु मैदानमा स्वर्ण जित्ने सपनामा नेपाली महिला क्रिकेटलाई धक्का लागेको छ। श्रीलंकासँगको जीतले स्वर्णको लागि प्रतिस्पर्धामा उकाल्थ्यो। तर शुक्रबार पोखराको क्रिकेट मैदानमा १३ औं

पुरानो कर्मचारीलाई बिदाइ गर्न नसक्नु ठूलो कमजोरी : प्रचण्ड

काठमाडौं, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पुरानो राज्य व्यवस्थामा काम गरेका कर्मचारीलाई बिदाइ गर्न नसक्नु ठूलो कमजोरी भएको बताएका छन् । शुक्रबार कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम

नेपाल टेलिकमद्वारा रारा तालमा फोरजी सेवा सञ्चालन

काठमाडौं, मंसिर २० । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा

स्कूल हिँडेकी १० वर्षीय बालिका बलात्कृत

काठमाडौं, मंसिर २० । गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बालिका बिहीबार विहान स्कुल जान

चारवर्षपछि शुरु भयो जोरपाटी–सुन्दरीजल सडक विस्तार कार्य

काठमाडौं, मंसिर २० । गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न शुरुआत गरेको छ । सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर र निजी जग्गा भएको ठाउँमा

सिद्धबाबा थप ७ दिन प्रहरी हिरासतमै बस्ने

काठमाडौं, मंसिर २० । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिन म्याद थप गरेको छ । अब उनी थप ७ दिन प्रहरी

अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

काठमाडौं, मंसिर २० । बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटमा आमाको मृत्युपछि अलपत्र बनेका दुई नाबालकलाई एसोएस बालग्राम धनगढीले लालनपालनसहित उद्धार गरेको छ । बच्चाको सहयोगका लागि सङ्कलित रकम बच्चाका बुबालाई हस्तान्तरण

आगामी सातादेखि अनुमतिपत्र छापिने

काठमाडौं, मंसिर २० । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको

सर्बशक्ति सहकारीको पुष २६ गते पाँचौं बार्षिक साधारण सभा हुने

काठमाडौ । सर्बशक्ति बचत तथा ऋण सहकारी संस्थाको पुष २६ गते पाँचौं बार्षिक साधारण सभा कार्यक्रम आयोजना हुने भएको छ । संस्थाले आयोजित साधारण सभामा बार्षिक प्रतिबेदन, लेखापरिक्षक नियुत्ति तथा

शनिवार काठमाडौंका यी रुटमा पाइने छैन गाडी चलाउन

काठमाडौं, मंसिर २० । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर २१ गते अर्थात् शनिवार उपत्यकाका केही रूटमा सवारी नचलाउन अनुरोध गरेको छ । शुक्रवार ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै