२ अर्बका सडक अन्योलमा

काठमाडौं , पुस ३ । रमन कन्ट्रक्सनका कारण कैलाली र कञ्चनपुरमा लागू भएको क्षेत्रीय प्रहरी विकास आयोजना अन्योलमा परेको छ ।

पाँच वर्षमा सक्ने लक्ष्य रहेको आयोजना अढाई वर्ष बितिसक्दा पनि निर्मार्ण सुरु भएको छैन् ।

असाम मै प्राविधिक मूल्यांकन गरेर केन्द्रमा पठाइएका फाइल अर्थिक मूल्यांकनका लागि फिर्ता आएका छैनन् ।

कैलालीको धनगढी उपमहानगर र गोदावरी नगर, कञ्चनपुर शक्लाफाँट र भीमदत्त नगरमा ११ अर्बको लगानीसहितको क्षेत्रीय सहरी विकार आयोजना लागू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्