
धरहराको निर्माण सुस्त गतिमा, ठेकेदार कम्पनीमाथि शंका, काम भन्दा पनि आरोप प्रयारोप
काठमाडौं , साउन ७ । नेपालको ऐतिहासिक तथा पुरातात्विक महत्व राख्ने धरहराको निर्माण सुस्त गतिमा गइरहेको छ । काम सुरु भएको एक वर्ष हुनै लाग्दा पनि धरहराको दुई तला अण्डरग्राउण्डको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी
काठमाण्डौ , साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल

नबढ्ने भयो इन्टरनेटको मूल्य
काठमाडौं, साउन ७ । सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियत दिने निर्णय गरेको छ। इन्टरनेट सेवाप्रदायकहरुले तिर्ने शुल्क छुट दिने सरकारले जेठमा निर्णय गरे पनि

तत्काल पाँचसय कर्मचारी नदिए काम गर्न सकिदैँनः मुख्यमन्त्री शाही
काठमाडौं, साउन ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँचसय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विनाकुनै ढिलासुस्ती केन्द्रले

चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन
काठमाडौं, साउन ७ । बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क,

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्कालै मर्मत गरिने
काठमाडौं, साउन ७ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन् । गत भदौमै कालोपत्र भइसक्नुपर्ने गरी ठेक्का भएको

प्राधिकरणले पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटायो
काठमाडौं, साउन ७ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचिबाट हटाएको छ । नीजि आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको

निर्मला हत्याका अपराधीलाई सबै मिलेर खोजौंः गृहमन्त्री थापा
काठमाडौं, साउन ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला हत्याका अपराधीलाई सबै मिलेर खोज्नुपर्ने बताएका छन् । मन्त्री थापाले निर्मला हत्याकाण्डलाई राजनीतिक रङ दिन खोजिएको गुनासो गरे । मन्त्रालयमा आज

सप्तरीमा चट्याङ्बाट २ जनाको मृत्यु
काठमाडौं, साउन ७ । सप्तरीमा आज बिहान मेघगर्जन र वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र

ढुवानी व्यवसायी र सरकारबीच तीन बुँदे सहमति , आन्दोलन फिर्ता
काठमाडौं , साउन ७ । ढुवानी व्यवसायी र सरकारबीच तीन बुँदे सहमति भएको छन। सहमति भएपछि एक सातादेखि ठप्प रहेको ढुवानी सेवा सञ्चालन भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री

झुठो विवरण पेश गरी नागरिकता बनाउन खोज्ने दुई जना कारागार चलान
काठमाडौं, साउन ७ । ताप्लेजुङमा झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन्। भारतको नागाल्याण्ड घर भएका २० वर्षीय राजु चौलागाँई र झापाको दमक

अध्यक्ष प्रचण्डले भने -अहिलेका कम्युनिष्ट नेता, कार्यकर्ता पुष्पलालका उत्तराधिकारी हुन
काठमाडौं साउन ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अहिलेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुष्पलालका सन्तान र उत्तराधिकारी भएको बताएका छन् । अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई










