
गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, ३ अझै बेपत्ता
काठमाडौं, साउन ७ । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । सत्यवती गाउँपालिका वडा नं. ३ को ठूलोलुम्पेक र वडा नम्बर ४ को लिम्घामा पहिरोले च्यापेर १०

गृह सचिव राई भन्छन् -विप्लव समूहरु मूलधारमा आए मात्र देशमा पूर्ण शान्ति हुन्छ
काठमाडौं , साउन ७ । विप्लव समूह मूलधारमा आएपछि मात्र पूर्ण शान्ति कायम हुने गृहका अधिकारीको भनाइ छ । गृह मन्त्रालयले देशको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको दाबी गरेको पनि

नेपालमा लगानी गर्न दक्षिण कोरियाली व्यवसायीलाई मन्त्री विष्टको आग्रह
काठमाडौं , साउन ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा लागानी गर्न कोरियाली व्यवसायीलाई आग्रह गरेका छन् । मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौंमा आयोजना गरेको

साधना लघुवित्त वित्तीय संस्थालाई कर्मचारी आवश्यकता, इच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं, ७ असार । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आज प्रकाशित गरेको कर्मचारी आवश्यकता सूचना अनुसार अधिकृतका लागि २ जना, अधिकृत र

टी–विश्वकप छनोट खेलमा नेपालको हार
काठमाडौं, ७ साउन । सिंगापुरमा आयोजना भइरहेको टी २० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट खेल प्रतियोगितामा नेपालले खराब सुरुवात गरे संगै पहिलो खेलमा नेपालले कतारसँग ४ विकेटको हार्यो । मुख्य

नेकपामा कसको बाहुल्य कती ?
काठमाडौं, ६ साउन । नेकपाले केन्द्रीय सदस्यहरुलाई प्रदेश र जिल्लाको पार्टीको काममा खटाइएको छ । जिल्ला इञ्चार्जहरु तोकिँदा संख्याको हिसाब गर्दा अध्यक्ष केपी ओलीभन्दा प्रचण्ड समूहमा बढी इञ्चार्जहरु परेका छन्

तिलगंगा आँखा अस्पताललाई डब्लूएचओले समन्वय केन्द्रको मान्यता
काठमाडौं, ६ साउन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ । डबलूएचओले आफ्नो २५औं वाषिर्कोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी

मेकअप गर्दा ध्यान दिनुपर्ने टिप्स्ः
काठमाडौं । साउन महिलाहरुको विशेष चाड हो । यस महिनामा महिलाहरले हरियो, रातो , पहेंलो चुरा, पोते, मेहेन्दी, लगाउने गर्दछन् । त्यस्तै नेपाली हिन्दु महिलाहरुको महान पर्व तिज पनि नजिकिंदै

सरकारको नियत नै खराब छ : सभापति देउवा
काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट वर्तमान परिचालित भएको आरोप लगाएका छन् । बीपी कोइरालाको ३७ औं स्मृति दिवसका

मुक्तिनाथ विकास बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता
काठमाडौं, ६ असार । मुक्तिनाथ विकास बैंक लि र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाण्डौबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा

भेहिकल ट्राकिङ सिष्टम समाधन गर्न सरकारले गर्याे कार्यदल गठन
काठमाडौं । सरकारले यहि साउन १ गते लागू गरेको भेहिकल ट्राकिङ सिष्टम (भीसीटीएस) र स्थायी लेखा नम्बर (प्यान) का विषयमा व्यवसायीहरुको विरोध भएपछि विवाद समाधान गर्न कार्यदल गठन गरेको छ

नेकपाको केन्द्रीय विभागमा भाँडभैलो, आ–आफ्नै दावी
काठमाडौं, ६ असार । नेपाल कम्युनिष्टको सांगठनिक स्वरुप र भागबन्डा जिल्ला तहसम्मको मिलेपनि केन्द्रीय विभागका महत्वपूर्ण पद र व्यक्तिको भने मिल्न सकेको छैन । पूर्व नेकपा एमाले र पूर्व माओवादी










