सिद्धार्थ बैंकको नयाँ शाखा जनकपुरको रामानन्द चोकमा

काठमाडौं , मंसिर २७ । सिद्घार्थ बैंकल मंसिर २७ गते शुक्रबार जनकपुर अवस्थित रामानन्द चोक शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बैंकको रामानन्द चोक शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेको हो ।

बैंकले रामानन्द चोक शाखा गत २०७६ भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्