
मध्यरातमा पहिरो खस्दा बाजुरामा आमाछोरीको मृत्यु, ५ घाइते
काठमाडौं, साउन १७ । बाजुरामा लगातारको भारी वर्षाका कारण आमाछोरीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको

एक सातायता निस्कृय रहेको मनसुन पुनः सक्रिय , मेघ गर्जनसहित वर्षा हुने
काठमाडौं, साउन १७ । एक सातायता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा

भारतबाट तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी !
काठमाडौं, साउन १७ । हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अन्योलमा, निमार्ण अझै हुन सकेन
कठमाडौं, साउन १६ । भूकम्प गएको चार वर्ष वितिसक्दा पनि ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण हुन सकेको छैन । श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माणाधीन यो मन्दिरको पुनर्निर्माणका लागि तोकिएको समयसीमा

शेखर गोल्छा भन्छन् – बैंकको चर्को ब्याजका कारण उद्योग सञ्चालन गर्न कठिनाई भो !
काठमाडौं, साउन १६ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुको चर्को ब्याजका कारण उद्योगधन्दा सञ्चालन गर्न कठिनाई भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा

शेयर बजारः नेप्से सामान्य अङ्कले घट्यो
काठमाडौं, साउन १६ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको

पूर्व पश्चिम विद्युतीय रेलमार्गको ९ सय ४५ किलोमिटरको डिपिआर तयारः मन्त्री महासेठ
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्व पश्चिम विद्युतीय रेलमार्गको ९ सय ४५ किलोमिटरको डिपिआर तयार भएको बताएका छन् । बिहिबार राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफदिंदै मन्त्रीमहासेठले बीचमा परेको

संस्थागत ग्राहकका लागि नेपाल टेलिकमको अफरै-अफर
काठमाडौं, साउन १६ । नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा जति पनि (असीमित) कुराकानी गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ। तर, यो सेवा लिन ग्राहकले संस्थागत प्रयोगकर्ता समूह समाहित

प्रहरी परिचालनको विषयमा गृहसचिव राई र आइजीपी खनालको मत बाझियो
काठमाडौं, साउन १६ । आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकारको विषयलाई लिएर गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको मत बाझिएको छ । प्रहरी महानिरीक्षक खनालले आकस्मिक रुपमा प्रदेशमा

निर्वाचन आयोग र दलबीच मङ्सिरमा उपनिर्वाचन गर्ने सहमति जुट्यो
काठमाडौँ, साउन १६ । निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्न सहमति जुटेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह गरी

दिउँसै नयाँ शक्तिका एक नेतामाथि गोली प्रहार
काठमाडौं, साउन १६ । कपिलवस्तुमा बिहीबार दिउँसो एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । शुद्धोधन गाउँपालिकाका रामनयन यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ। वडा

सर्वदलीय बैठकमा आज पनि सहमति जुटेन, संसद बैठक सुचना टाँस गरेर स्थगित
काठमाडौं, साउन १६ । सभामुख कृष्णबहादुर महराले बोलाएको सर्वदलीय बैठक विना निश्कर्ष टुंगिएको छ । सभामुख महराले अवरुद्ध संसद खुलाउन बिहीबार बोलाएको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा आजका










