
सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जरिवाना
काठमाडौं, साउन १७ । तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४र७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न

भालुको छाला, पित्त र दाँतसहित रुपन्देहीबाट ३ जना पक्राउ
कठमाडौं, साउन १७ । रुपन्देहीबाट प्रहरीले भालुको छाला र छाला, पित्त र दाँतसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका–२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा

सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा १६ करोड राजश्व सङ्कलन
काठमाडौं, साउन १७ । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५र७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी

साउनभित्र पार्टी एकता टुङ्गिन्छः माधव नेपाल
काठमाडौं, साउन १७ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले साउन महिनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् । आज पत्रकारसँगको कुराकानीमा उनले पार्टी

मलेसियामा अवैध रहेका आप्रवासी कामदारलाई आममाफी दिन सुरु
काठमाडौं, साउन १७ । मलेसियामा अवैध रहेका आप्रवासी कामदारलाई आममाफी दिन सुरु गरेको छ । मलेसिया सरकारले अवैध रुपमा रहँदै आएका आप्रवासी कामदारहरुलाई आममाफी दिन सुरु गरेको हो । मलेसियामा

देशभर बलात्कारका घटना बढ्दै , नाता सम्बन्ध भएका व्यक्तिबाटै करणीका घटना बढी
काठमाडौं, साउन १७ । मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा आव २०७५र७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो

मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा २ जना मजदुरको निसास्सिएर मुत्यु
काठमाण्डौं, साउन १७ । मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ । बालाजु मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा बिहान साढे ९ बजेतिर

नागरिकता विधेयक गृह मन्त्रालयले बनाएको होइन: नेता भण्डारी (भिडियो)
साध्य बहादुर भण्डारी नेपाली राजनीतिमा सु-परिचित व्यक्ति हुनुहुन्छ । उहाँ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व जनमोर्चा नेपालका अध्यक्ष समेत हुनुहुन्छ । भण्डारी नेपालको भूगोलको समेत विशेष

एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार
काठमाडौं, साउन १७ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् ।

यमनमा सैनिक परेडमाथि आक्रमण, ३२ जनाको ज्यान गयो, कयौं घाइते
काठमाडौं, साउन १७ । यमनमा एक सैनिक परेडमाथि भएको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हुथी विद्रोहीले सैनिक परेडमाथि ‘मिसाइल’ र ‘ड्रोन’ आक्रमण गरेका हुन् । दक्षिणी तटीय

घुस लिँदालिँदै पाँच प्रहरी अख्तियारको फन्दामा
काठमाडौं, साउन १७ । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत् पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले पक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बु राजमार्गको

उत्तर कोरियाले गर्यो फेरि दुईओटा क्षेप्यास्त्र प्रक्षेपण
काठमाडौं, साउन १७ । उत्तर कोरियाले फेरि दुईओटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले ८ दिनभित्र तेस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उत्तर कोरियाले शुक्रबार बिहान देशको










